मासिक राशिफल २०७८ बैशाख | Monthly Rashifal 2078 Baishakha | - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

मासिक राशिफल २०७८ बैशाख

बैशाख महिनाको सङ्क्रान्ति बुधबार परेको छ, उक्त समयमा शुक्लपक्षको द्वितीया तिथि, भरणी नक्षत्र, प्रीती योग, तैतिल करण, मेष लग्न, मेष राशिको चन्द्रमा रहनेछ। समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले बैशाख महिनाभरि मेष राशिमा गोचर गर्नेछन् । अन्य ग्रहहरु बुध र शुक्र पनि मेष राशिमा, राहु वृष राशिमा, मंगल मिथुन राशिमा, केतु बृश्चिक राशिमा, शनि मकर राशि र बृहस्पती कुम्भ राशिमा गोचर गर्नेछन । यो महिना खाद्यान्न, किराना तथा उपभोग्य वस्तुहरूको मूल्यमा भारी बृद्धि हुन सक्नेछ । बिरोध प्रर्दन एवं आन्दोलन बढ्न सक्नेछ । राजनैतिक क्षेत्रमा शक्ति परिवर्तनका लागि प्रयास हुनेछ । हुरी बतास तथा आगजनीको सम्भावना पनि बढ्न सक्ने देखिन्छ भने शेयर बजार भने सकारात्मक रहनेछ ।

यो महिना पर्ने मुख्य शुभ पर्व, साईत तथा दिनहरु

बैशाख १ गते – बैशाख संक्रान्ति, नववर्ष आरम्भ, मत्स्य जयन्ती।
बैशाख ७ गते – चैत्राष्टमी, भौमाष्टी व्रत, चैते दशैं।
बैशाख ८ गते – श्री रामनवमी व्रत, श्रीराम जयन्ती, श्री राम यात्रा र छन्द दिवस।
बैशाख १० गते – कामदा एकादशी व्रत।
बैशाख ११ गते – शनि प्रदोष व्रत, लोकतन्त्र दिवस,
बैशाख १२ गते – महाविर जयन्ती ।
बैशाख १३ गते – पूर्णीमा व्रत।
बैशाख १४ गते – हनुमान जयन्ती, बालाजु बाईसधारा मेला, वैशाख स्नान शुरु ।
बैशाख २४ गते – बरुथिनी एकादशी व्रत, किराँत समाज सुधार दिवस ।
बैशाख २६ गते – प्रदोष व्रत, कानुन दिवस ।
बैशाख २८ गते – मातातिर्थ औंसी, आमाको मुख हेर्ने दिन, दर्शश्राद्ध ।
बैशाख २९ गते – ललितपुरमा मत्स्यन्द्रनाथ रथारोहण ।
बैशाख ३१ गते – श्री परशुराम जयन्ती, अक्षय तृतीया, साथु र सर्वत दान गर्ने एवं खाने दिन ।
अब लागौं यो महिना को ग्रह गोचर अनुसार तयार गरिएको मासिक राशिफल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस
तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस

महत्त्वपूर्ण लेखहरू

राशिफल

तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस