अनलाईन पुजा Online Puja Service - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

अनलाईन पुजा Online Puja Service

तपाई नेपाल भरी एवं विश्वको जुनसुकै ठाउँमा बसोबास गरेपनि तपाई अनि तपाईको परिवारमा सुख शान्ती र सफलताका लागि आयोजना गरिने पुजा अनुष्ठान का लागि हामी लाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रा पुजा सेवा हरु
१. शुभजन्मोत्सव पुजा
२. नवग्रह शान्ति पुजा
३. दशैं तिहार लगायत बिभिन्न चाडपर्व बिशेष सँग सम्बन्धित पुजा ।
४. सत्यनारायण पुजा
५. नवग्रह शान्ति पुजा
६. बिभिन्न व्रत सम्बन्धि पुजा
७. शुुभ ब्रतबन्ध
८. शुभ बिवाह
९. बच्चाको नामाकरण कर्म ( न्वारन)
१०. गृह प्रवेश एवं वास्तु पुजा
पुजा सेवा का लागी सम्पर्क न ९८४२२१९७३५ ( भाइबर्, इमो, ह्वाट्सप पनि उपलब्ध छ) , एन्सेल न ९८१९०८३६२९ ।

सम्पर्क गर्नुहोस

phone

+977– 9842219735

+977-9819083629

address

Kageshwari manohara – 9, Kathmandu.