अनलाईन पुजा Online Puja Service - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

Blog

अनलाईन पुजा Online Puja Service

अनलाईन पुजा Online Puja Service Nepali

तपाई नेपाल भरी एवं विश्वको जुनसुकै ठाउँमा बसोबास गरेपनि तपाई अनि तपाईको परिवारमा सुख शान्ती र सफलताका लागि आयोजना गरिने पुजा अनुष्ठान का लागि हामी लाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रा पुजा सेवा हरु
१. शुभजन्मोत्सव पुजा
२. नवग्रह शान्ति पुजा
३. दशैं तिहार लगायत बिभिन्न चाडपर्व बिशेष सँग सम्बन्धित पुजा ।
४. सत्यनारायण पुजा
५. नवग्रह शान्ति पुजा
६. बिभिन्न व्रत सम्बन्धि पुजा
७. शुुभ ब्रतबन्ध
८. शुभ बिवाह
९. बच्चाको नामाकरण कर्म ( न्वारन)
१०. गृह प्रवेश एवं वास्तु पुजा
पुजा सेवा का लागी सम्पर्क न ९८४२२१९७३५ ( भाइबर्, इमो, ह्वाट्सप पनि उपलब्ध छ) , एन्सेल न ९८१९०८३६२९ ।

सम्पर्क गर्नुहोस

phone

+977– 9842219735

+977-9819083629

address

Kageshwari manohara – 9, Kathmandu.