आजको राशिफल बि.सं.२०७७ साल असोज २२ Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल माघ २३ गते शुक्रबार| Daily Rashifal february 5

 

 

आजको राशिफल बि.सं. २०७७ साल माघ २३ गते शुक्रबार

आजको राशिफल बि.सं.२०७७ साल माघ २३गते शुक्रबार ई. सं. २०२१ फेब्रुअरी ५ नेपाल सम्बत ११४१ पोहेलागा अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ कृष्ण अष्टमी, चन्द्रमा तुला राशिमा १ः५ मीनेट सम्म त्यस पछि वृश्चिक राशिमा,स्वाती नक्षत्र, वृद्धि योग, कौलव करण बिहान १०ः२९मिनेट सम्म त्यसपछि गर करण । नेपालमा सूर्योदय बिहान ०६ः४८ बजे, सूर्यास्त साँझ ५ः४८ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ११ मिनेट देखि १० बजेर ५५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल कार्तिक ११ गते मंगलबार Aajako Rashifal 2020 October 27

आजको राशिफल बि.सं. २०७७ साल कार्तिक ११ गते मंगलबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल कार्तिक ११ गते मगलबार ई. सं. २०२० अक्टुवर २७ नेपाल सम्बत ११४० कौलाथ्व एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल एकादशी , चन्द्रमा कुम्भ राशिमा, शतभिषाा नक्षत्र, वृद्धि योग, गर करण । नेपालमा सूर्योदय बिहान ०६ः१२ बजे, सूर्यास्त साँझ ५ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज पापांकुश एकादशी परेको छ। आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २४ मिनेट देखि १ बजेर १३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल  बि.सं. २०७७ साल असोज २२ गते बिहिबार | Daily Rashifal 2020 October 8

ज्यो.पं. – हरिप्रसाद भण्डारी  (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल  बि.सं. २०७७ साल असोज २२ गते बिहिबार | Daily Rashifal 2020 October 8

आजको राशिफल बि.सं.२०७७ साल असोज २२ गते बिहिबार ई. सं. २०२० अक्टुवर ८, नेपाल सम्बत ११४० अनालागा षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, अधिक असोज कृष्ण षष्ठी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, वरियान योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः०१ बजे, सूर्यास्त साँझ  ५ ः ४३ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य वा दिवश परेको छैन । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५९ मिनेट देखि ७ बजेर २८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।