साप्ताहिक राशिफल २०७७ साउन २५ देखी ३१ गते सम्म ( Weekly horoscope Nepali 2020 August 9 to 15 )
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
यो साता पर्ने मुख्य शुभ पर्व तथा दिनहरु
साउन २५ गते – विश्व आदिवासी दिवस, शिववास, रुद्रिपुजा र अग्नीवास होमादीकार्य जुरेको दिन छ ।
साउन २६ गते – कुनै महत्वपूर्ण दिन वा पर्व परेको छैन।
साउन २७ गते – श्रीकृष्ण जन्माष्टमी व्रत, मोहरात्री, गोरखकाली पुजा, राधाकृष्ण रथ यात्रा को दिन रहेको छ।
साउन २८ गते – हिले जात्रा, डोटी सिलगढीमा मष्टाजात, शिववास रुद्रिपुजा र अग्नीवास होमादीकार्य जुरेको दिन छ ।
साउन २९ गते – गुँगा नवमी, दोकान खोल्न वा नयाँ व्यापार व्यावसायका लागि मुहूर्त जुरेको दिन छ ।
साउन ३० गते – कुनै महतत्वपूर्ण दिन वा पर्व परेको छैन ।
साउन ३१ गते – अजा एकादशी व्रत, रुद्रिपुजा शिववास जुरेको दिन छ ।
यो साता ग्रह गोचर अनुसार तयार गरिएको साप्ताहिक राशिफल । कस्तो रहने छ त? तपाइको यो साता?