ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन्। त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ।
यदि तपाई घर बसी बसी नेपाल भरी एवं विश्वको जुन सुकै ठाउँ बाट अनलाईन सेवा मार्फत ज्योतिष एवं वास्तुशास्त्र सम्बन्धि ज्ञान लिन सक्नु हुनेछ । हामी बिज्ञ ज्योतिषी हरु बाट अनलाईन कक्षा मार्फत तपाईलाई ज्योतिष शास्त्रको सैद्धान्तिक एवं व्यावहारिक पक्षहरु सिकाउने छौं । तपाईले पुरा गरेको अवधि र ज्ञानका आधारमा प्रमाण पत्र पनि उपलब्ध गराउनेछौं । यदि तपाई पनि ज्योतिष शास्त्र एवं वास्तुशास्त्रबारे विद्या आर्जन गरि यसलाई पेशा बनाउन चाहानुहुन्छ वा यस विषमा बिज्ञता हाँसिल गर्न चाहानुहुन्छ भने हामी लाई सम्पर्क गर्नुहोस । सम्पर्क नं ९७७–९८४२२१९७३५ (यो नम्बरमा भाईबर, इमो, ह्वाटसप, बोटिम उपलब्ध छ) ९७७ – ९८१९०८३६२९ । इमेल – nepaljyotish.com@gmail.com, contact@nepaljyotish.com
ज्योतिष सिक्नुहोस
