Online Puja samagri shopping/www.nepaljyotish.com

सामान खरिद गर्नुहोस

निम्न सामाग्रीहरु होलसेल एवं खुद्रा मुल्यमा खरिद गर्न हामीलाई सम्झनुहोस । तपाईले अर्डर गर्नु भएका सामाग्रीहरु नेपाल भरी एवं विश्वको कुनैपनि देशमा डेलीभरी गरिनेछ ।

१. ग्रह तथा राशी अनुसार लगाईने रत्न तथा पत्थरहरु – माणीक, मोती, मुनस्टोन, मूँगा, पन्ना, पुष्पराज, सेतो पुष्पराज, ओपल, हिरा, निलम, गोमेद, लहसुनीया लगायत अन्य उपरत्न हरु खरिद गर्न सक्नुहुनेछ । तपाईको अर्डर अनुसार औंठी वा लकेट तयार गरि गुरु ज्युबाट मन्त्र द्धारा सिद्ध गर्न लगाई उपलब्ध समेत गराउन सकिनेछ ।

२. सिद्ध यन्त्रहरु – वास्तु दोष नाशक यन्त्र, श्री यन्त्र, लक्ष्मी यन्त्र, नवग्रह शान्ती यन्त्र लगायत तपाईको आवश्यकता अनुसार विभिन्न यन्त्रहरु उपलब्ध गराईन्छ ।

३. रुद्राक्ष – ग्रह तथा राशि अनुसार लगाईने एवं कार्य सफलताका लागि धारण गरिने रुद्राक्षहरु एक मुखे देखी बाईस मुखे रुद्राक्ष, वैवाहिक सुख वृद्धिका लागि गौरी शंकर रुद्राक्ष एवं तपाईको आवश्यकता अनुसार रुद्राक्ष होलसेल तथा खुद्रा मुल्यमा उपलब्ध गराईनेछ ।

४. नेपाली ढाका कपडा द्धारा उत्पादित सामग्रीहरु – टोपी, दौरा सुरुवाल, पछ्यौरा, गलबन्दि, साडी, रुमाल लगायत तपाईको आवश्यकता अनुसारका सामग्रहरु ।

५. नेपाली जडीबुटीहरु – बिभिन्न रोग को उपचारका लागि, सुस्वास्थ्य एवं दीर्घ जिवनका लागि उपयोगी जडीबुटीहरु – गुर्जाे, चिराईतो, यार्सागुम्बा, सर्पगन्धा, जटामसी, असुरो, हर्राे, बर्राे, अमला, टिमुर, कुरीलो लगायत तपाईको आवश्यकता अनुसारका अन्य जडीबुटीहरु ।

६. जन्म मिती, समय र जन्म स्थानका आधारमा तयार गरिने हस्त लिखित चिना वा डिजिटल जन्मकुण्डली ।

७. बिभिन्न धार्मीक पुस्तकहरु ।

अर्डर गर्न  ( Order Now ) – सम्पर्क नं ९७७–९८४२२१९७३५ (यो नम्बरमा भाईबर, इमो, ह्वाटसप, बोटिम उपलब्ध छ) ९७७ – ९८१९०८३६२९ । इमेल – nepaljyotish.com@gmail.com, contact@nepaljyotish.com

नोट – तपाईले अर्डर गर्नु भएका सामाग्रीहरु नेपाल भरी एवं विश्वको कुनैपनि देशमा डेलीभरी गरिनेछ ।