रत्न पत्थर वारे उचित परामर्श Gemstones Service - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

Blog

रत्न पत्थर वारे उचित परामर्श Gemstones Service

प्रकृति प्रदत्त एक अनमोल वस्तु रत्न हो । ज्योतिष र रत्नको सम्बन्ध अनोन्याश्रित रहेको छ र यसै रत्न तथा उपरत्नहरूमा दैवीय शक्तिका साथै नव ग्रहहरूलाई आफ्नो अनुकुल बनाउन सक्ने क्षमता तत्त्वहरु यस्ता रत्नहरूमा रहने कुरा हाम्रो प्राचीन शास्त्र हरूमा उल्लेख छ र विज्ञान सम्मतपनि छ । रत्न एउटा यस्तो वस्तु हो जसको वजन, रंग, पारदर्शीता, कठोरता, गुरुत्वाकर्षण, वर्तनाङ्क, रासायनिक संरचना, चम्किलोपन, तरङ्ग आदिको प्रभावको माध्यमले जातकको शरीरमा सम्बन्धित ग्रहको उर्जा र आवस्यक एनर्जीलाई एक्टिवेट गर्न मद्दत गर्दछ ।

तपाईंको राशी अनुसार कुन रत्न वा पत्थर ? कुन धातु मा तयार गरी ? कुन समस्या समाधान का लागी ? कुन क्षेत्रमा उन्नती, प्रगती र सफलता प्राप्ती का लागी ? इत्यादी बारे तपाइको जन्म मिती समय र स्थान अनुसार जन्म कुन्डली वा चिना को सुक्ष्म बिश्लेषण गरी उचित परामर्ष प्रदान गरिन्छ । साथै ल्याब सर्टिफिकेट सहित सक्काली रत्न वा पत्थर सुपथ मुल्य मा खरिद गर्न र पुजा पाठ गरी प्राण प्रतिष्ठा वा सिद्द गराउन हामिलाई सम्पर्क गर्न सक्नुहुनेछ । सम्पर्क न ९८४२२१९७३५ ( भाइबर्, इमो, ह्वाट्सप पनि उपलब्ध छ) , एन्सेल न ९८१९०८३६२९ ।

सम्पर्क गर्नुहोस

phone

+977– 9842219735

+977-9819083629

address

Kageshwari manohara – 9, Kathmandu.