चिना एवं जन्मकुण्डली निर्माण Birth Chart - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

Blog

चिना एवं जन्मकुण्डली निर्माण Birth Chart

चिना एवं जन्मकुण्डली निर्माण Birth Chart

तपाइ आफ्नो तथा आफ्ना बालबच्चा हरुको हस्त लिखित चिना बनाउन चाहानुहुन्छ भने पुरा जन्म मिती साल महिना गते जन्म समय जन्म जिल्ला वा शहर को नाम बताउनु पर्नेछ । हामी हस्तलिखित चिना नेपाल भरी फ्री डेलिभरी गर्नेछौ । नेपाल भित्र वा बिदेश मा रहनु हुने महानुभावले इमेल  ( E-mail) बाट चिना को डिजिटल कपी पनि प्राप्त गर्न सक्नुहुनेछ ।

सम्पर्क न ९८४२२१९७३५ ( भाइबर्, इमो, ह्वाट्सप पनि उपलब्ध छ) , एन्सेल न ९८१९०८३६२९ ।

सम्पर्क गर्नुहोस

phone

+977– 9842219735

+977-9819083629

address

Kageshwari manohara – 9, Kathmandu.