तपाइ आफ्नो तथा आफ्ना बालबच्चा हरुको हस्त लिखित चिना बनाउन चाहानुहुन्छ भने पुरा जन्म मिती साल महिना गते जन्म समय जन्म जिल्ला वा शहर को नाम बताउनु पर्नेछ । हामी हस्तलिखित चिना नेपाल भरी फ्री डेलिभरी गर्नेछौ । नेपाल भित्र वा बिदेश मा रहनु हुने महानुभावले इमेल ( E-mail) बाट चिना को डिजिटल कपी पनि प्राप्त गर्न सक्नुहुनेछ ।
+977– 9842219735
+977-9819083629
Kageshwari manohara – 9, Kathmandu.