About Us

About
ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन्। त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ। यदि तपाई घर बसी बसी नेपाल भरी एवं विश्वको जुन सुकै ठाउँ बाट अनलाईन सेवा मार्फत ज्योतिष एवं वास्तुशास्त्र सम्बन्धि ज्ञान लिन सक्नु हुनेछ । हामी बिज्ञ ज्योतिषी हरु बाट अनलाईन कक्षा मार्फत तपाईलाई ज्योतिष शास्त्रको सैद्धान्तिक एवं व्यावहारिक पक्षहरु सिकाउने छौं । तपाईले पुरा गरेको अवधि र ज्ञानका आधारमा प्रमाण पत्र पनि उपलब्ध गराउनेछौं । यदि तपाई पनि ज्योतिष शास्त्र एवं वास्तुशास्त्रबारे विद्या आर्जन गरि यसलाई पेशा बनाउन चाहानुहुन्छ वा यस विषमा बिज्ञता हाँसिल गर्न चाहानुहुन्छ भने हामी लाई सम्पर्क गर्नुहोस । Online Register सम्पर्क नं ९७७–९८४२२१९७३५ (यो नम्बरमा भाईबर, इमो, ह्वाटसप, बोटिम उपलब्ध छ) ९७७ – ९८१९०८३६२९ । इमेल – nepaljyotish.com@gmail.com, contact@nepaljyotish.com
?> know more

दैनिक ग्रह अवलोकन

हाम्रा सेवाहरु

Service

मुहूर्त निर्धारण Shubha Muhurta

थप पढ्नुहोस्
Service

अरिष्ट ग्रह तथा योग शान्ती Graha Shanti

थप पढ्नुहोस्
Service

चिना एवं जन्मकुण्डली निर्माण Birth Chart

थप पढ्नुहोस्
Service

सम्पूर्ण वास्तु परामर्श Vastu Service

थप पढ्नुहोस्
Service

अनलाईन पुजा Online Puja Service

थप पढ्नुहोस्
Service

रत्न पत्थर वारे उचित परामर्श Gemstones Service

थप पढ्नुहोस्
Service

राशिफल दैनिक, साप्ताहिक, मासिक र वार्षिक Rashifal

थप पढ्नुहोस्
Service

पुराण, उत्प्रेरक एवं आध्यात्मिक प्रवचन Motivational Speech

थप पढ्नुहोस्
Service

ज्योतिषिय एवं वास्तुशास्त्र अनुसार समस्या समाधान Astrology & Vastu Solution

थप पढ्नुहोस्

now we have

timer

Offices

timer

skilled Astrologers

timer

Countries Covered

timer

Years of Experiences

महत्त्वपूर्ण लेखहरू

Service

हनुमान चालिसा (Hanuman Chalisa)

थप पढ्नुहोस्
Service

25 Days Professional ||Numerology Traning|| Student Feedback .

थप पढ्नुहोस्
Service

शिव ताण्डव स्तोत्र (Shiva Tandava Stotram) ॐ नमः शिवाय

थप पढ्नुहोस्
Service

||Diploma Falit Jyotish|| Student Review ||

थप पढ्नुहोस्