मुहूर्त निर्धारण Shubha Muhurta - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

Blog

मुहूर्त निर्धारण Shubha Muhurta

मुहूर्त एक समय मापन एकाई हो। वर्तमान नेपाली भाषामा यस शब्दलाई कुनै कार्यलाई आरम्भ गर्ने शुभ साईतलाई भनिन्छ । कुनैपनि कार्य शुभ समयमा शुरु गर्नाले त्यस बाट अपेक्षित फल प्राप्त गर्न सकिन्छ । हामीले शुरु गर्ने कुनै पनि महत्वपूर्ण कार्यमा मुहूर्त ख्याल गर्नु आवश्यक छ । अशुभ मुहर्तमा शुरु गरिएका कार्य हरुमा विघ्न बाधाहरु आउँछन कार्य असफल हुन्छ । समयमा नै सम्पन्न हुन नसक्ने, विचमा समस्या आउने, धेरै धनसम्पती खर्च हुने तर कार्य पुरा नहुने, व्यक्तिलाई दुर्घटना चोटपटक एवं रोग लागेर मृत्यु समेत हुन सक्छ । यदि तपाई कुनै महत्वपूर्ण कार्य वा संस्कार सम्पन्न गर्न चाहनुहुन्छ भने शुभ मुहूर्त हेराउन हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हामी तपाई लाई पञ्चांग लगायत ग्रह नक्षत्रको अवस्था विश्लेषण गरि उपयुक्त मुहुर्त निर्धारण गर्न सहयोग गर्नेछौं । सम्पर्क नं ९८४२२१९७३५, ९८१९०८३६२९ ।
१. बच्चाको अन्नप्राशन वा पास्नी मुहूर्त
२. कर्णवेद ( कान छेड्ने ) मुहूर्त
३. चुडा वा छेवर ( पहिलो पटक कपाल काट्ने ) मुहूर्त
४. बच्चाको अक्षरारम्भ मुहूर्त
५. दोकान खोल्ने वा नयाँ व्यापार व्यावसाय शुरु गर्ने मुहूर्त
६. गृहारम्भ वा घरको जग राख्ने मुहूर्त
७. शिलन्यास मुहूर्त
८. खाता खोल्ने वा खाता आरम्भ गर्ने मुहूर्त
९. गृहप्रवेश वा घर सर्ने मुहूर्त
१०. गृह वास्तु मुहूर्त
११. वास्तु पुजन मुहूर्त
१२. भवनको मुल ढोका राख्ने मुहूर्त
१३. किनबेच गर्ने मुहूर्त
१४. राजसेवा वा नोकरी शुरुवात गर्ने मुहूर्त
१५. मित लगाउने मुहूर्त
१६. शुभ बिवाह मुहूर्त
१७. शुभ ब्रतबन्ध मुहूर्त
१८. शिववास रुद्रिपुजा, अग्निवास होमादी कार्यका लागि मुहूर्त ईत्यादी

सम्पर्क गर्नुहोस

phone

+977– 9842219735

+977-9819083629

address

Kageshwari manohara – 9, Kathmandu.