अरिष्ट ग्रह तथा योग शान्ती Graha Shanti - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

Blog

अरिष्ट ग्रह तथा योग शान्ती Graha Shanti

अरिष्ट ग्रह तथा योग शान्ती Graha Shanti

जन्म कुण्डली वा चिनाको सुक्ष्म बिश्लेषण गरि देखिएका अरिष्ट योग तथा ग्रह शान्ती का लागि उचित परामर्श प्रदान गरिने छ । यस्ता अरिष्ट योग ले व्यक्तिलाई बिभिन्न पक्षहरुमा कमजोर बनाएको हुन्छ । जस्तै पढाईमा असफलता, नोकरीमा समस्या, व्यापार मा घाटा, परिवारमा कलह, प्रेममा धोका वा असफलता, बिवाह सम्बन्धि समस्या, सन्तान मा बाधा वा सुखमा कमी, रोग एवं स्वास्थ्य समस्या, मुद्धामामला, आर्थीक अभाव, मानसीक चिन्ता लगायत बिभिन्न समस्या हरु भएका हुन सक्छन । यस्ता दोष बाट मुक्त भएर सुखी एवं सम्मृद्ध जिवन जिउँनका लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

सम्पर्क न ९८४२२१९७३५ ( भाइबर्, इमो, ह्वाट्सप पनि उपलब्ध छ) , एन्सेल न ९८१९०८३६२९ ।

अरिष्ट योग हरु
१. मांगलिक दोष शान्ती
२. पितृदोष शान्ती
३ं. नागदोष शान्ती
४. शनी ग्रह शान्ती
५. राहु ग्रह शान्ती
६. मुल नक्षत्र जन्म, औंसी जन्म लगायत गडान्त तिथी एवं नक्षत्र शान्ती
७. सर्व अरिष्ट शान्ती

सम्पर्क गर्नुहोस

phone

+977– 9842219735

+977-9819083629

address

Kageshwari manohara – 9, Kathmandu.