राशिफल दैनिक, साप्ताहिक, मासिक र वार्षिक Rashifal - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

Blog

राशिफल दैनिक, साप्ताहिक, मासिक र वार्षिक Rashifal

राशि नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यचन्द्रमा, र ग्रह आकाशमा पारगमन गर्छन ।राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन् । सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ । यसलाई १२ भागमा विभाजन गरिएको छ, प्रत्येक ३०/३० डिग्रीको। यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यो राशी भनेर जानिन्छ। यी राशीहरू हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन।

वर्तमान समयमा आकाशमा ग्रहको अवस्था बिश्लेषण गरी तपाइको राशी लाई के कस्तो सकरात्मक वा नकारात्मक प्रभाव छ भन्ने कुरा अध्ययन गरी तयार गरिन्छ.

सम्पर्क गर्नुहोस

phone

+977– 9842219735

+977-9819083629

address

Kageshwari manohara – 9, Kathmandu.