» आजको राशिफल बि.सं. २०८२ असोज १२ गते आइतवार|| Daily Rashifal of sep 28 //

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ असोज १२ गते आइतवार ई.सं. २०२५ सेप्टेम्बर २८ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल षष्‍ठी, चन्द्रमा वृश्‍चिक राशिमा, अनुराधा नक्षत्र,  प्रीति योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ५४ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ५४ मिनेटमा हुनेछ । आज जन्म लिने वृश्‍चिक बच्चा राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन घिउ खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्‍त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि लाभ समय बिहान ०८ बजेर ५४ मिनेट देखि १० बजेर २४ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आजको दिनमा विश्‍व रेबिज दिवस, अन्तर्राष्‍ट्रिय सूचनामा विश्‍वव्यापी पहुँचको दिवस रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस
तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस

महत्त्वपूर्ण लेखहरू

राशिफल

तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस