Daily Rashifal 2021 May 26 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल जेठ १२ गते बुधबार Daily Rashifal 2021 May 26

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल जेठ १२ गते बुधबार ई.सं.२०२१ मे २६ नेपाल सम्बत ११४१ बछलाथ्व पुन्हि राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, बैशाख शुक्ल पूणर््िामा तिथी, चन्द्रमा बृश्चिक राशिमा, अनुराधा नक्षत्र, शिव योग, भाद्र करण । नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ६ ः ५२ बजे हुनेछ । आज जन्म लिने बच्चाको बृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ९ मिनेट देखि ८ बजेर ३५ मिनेट सम्म छ । आज बुद्ध जयन्ती, उभौली पर्व, कुर्म जयन्ती, गुरु गोरखनाथ जयन्ती, चण्डी पूर्णीमा, पूर्णीमा व्रत र बैशाख स्नान समाप्तीको दिन रहेको छ। रहेको छ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।