Daily Rashifal 2025 February 14 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं २०८१ फाल्गुण ०२ शुक्रबार | Daily Rashifal 2025 February 14

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ फाल्गुण ०२ शुक्रबार ई.सं २०२५ फेब्रवरी १४ नेपाल सम्बत ११४५ सिल्लागा द्घितीया, नाम संवत्सर सूर्य उत्तरायनं, शिसीर ऋतु, फाल्गुण कृष्ण द्घितीया, चन्द्रमा सिंह राशिमा, पुर्व फाल्गुनी नक्षत्र, अतिगंड योग, तैतल करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः४१ बजे, सूर्यास्त साँझ ०५ः५५ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर ०५ मिनेट देखि ९ बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।