advantages of gomed ratna, Nepali jyotish, Nepali Astrologer

Sun Aug 9 Blog

गोमेद धारणा गर्नुको चमत्कारिका लाभ| Advantages Of Gomed Ratna|

गोमेद धारणा गर्नुको चमत्कारिका लाभ| Advantages Of Gomed Ratna|

राहु ग्रहको प्रतिनिधित्त्व गर्ने खनिज रत्न गोमेद हो । यसको रंग गोमूत्रको समान हुन्छ । यसको प्रयोगले ग्रह गोचर, राहुजन्य ग्रहको प्रतिकूल स्थिति भएमा, राहुजन्य दोष, सर्पयोग, महादशा, अन्तरदशाआदि प्रतिकूल भएमा गोमेद धारण गरी शुभफल प्राप्त गर्न सकिन्छ । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार गोमेदमा एल्यूमीनियम, अक्सीजन, जरकोनियम सिलिकेट, आदि तत्त्व हुन्छ भने यसको उपरत्न तुरसावा र साफी आदि हो र यो उपरत्न धारण नगरेकै राम्रो मानिन्छ । यसको प्रयोगले शुभ अशुभ फल तत्कालै देखा पर्दछ त्यसैले विशेषज्ञको सल्लाहमा विधिपूर्वक प्राणप्रतिष्ठा गराई शुभ साईतमा माझी औंलामा धारण गर्नाले राम्रो फल मिल्नेछ ।
विस्तृत जानकारिको लागी यो भिडियो हेर्नुहोला| तपाई ग्रहको शुभप्रभावको लागी राशी तथा ग्रह अनुसार पत्थर लगाउन चाहनुहुन्छ भने उचित परामर्शको लागी गुरुजिलाई सम्पर्क गर्न सक्नुहुनेछ| सम्पर्क नम्वर ९८४२२१९७३५ यहाँ भाइबर इमो ह्ववाट्सप पनि उपलब्ध छ|

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस
तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस

महत्त्वपूर्ण लेखहरू

राशिफल

तपाइको जन्म कुन्डली चिना अनुसार ग्रह ले के बताउछ ? जान्नुहोस गुरु जि बाट | अहिले परामर्ष लिन यहाँ क्लिक गर्नुहोस