दैनिक राशिफल - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

साप्ताहिक राशिफल २०७६ असोज २६ देखि कार्तिक २ गते सम्म (सन् २०१९ अक्टुबर १३ देखि १९ सम्म) हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) – ९८४२२१९७३५

सर्वप्रथम यो साता भित्र पर्ने मुख्य पर्व तथा दिनहरु असोज २६ गते– कोजाग्रत पूर्णीमा, पूर्णीमा व्रत, कार्तीक स्नान आकाश दिपदान आरम्भ, योसमतवियगु, कतिपून्हि । असोज २७ गते – कुनै महत्वपूर्ण दिन वा पर्व परेको छैन । असोज २८ गते – अन्तराष्ट्रिय ग्रामीण महिला दिवस, विश्व हातधुने दिवस । असोज २९ गते – विश्व खाद्य दिवस। असोज ३० गते – अन्तराष्ट्रिय गरिबी निवारण दिवस । कार्तीक १ गते – कार्तिक÷तुला संक्रान्ति। कार्तीक २ गते – कुनै महत्वपूर्ण दिन वा पर्व परेको छैन । यो साता ग्रहगोचरको अवस्था

आजका लागि शुभ समय

आजका लागि अशुभ समय

यो साता चन्द्रमाको गोचर असोज २६ गते देखि २७ गते बिहान १० बजेर ५० मिनेट सम्म मिन राशिमा हुनेछ। त्यसपछि २९ गते सम्म मेष राशिमा, असोज ३० र कार्तिक १ गते वृष राशिमा र २ गते मिथुन राशिमा हुनेछ। चन्द्रमाका साथै अन्य ग्रहहरुको गोचर र दृष्टिलाई आधार मानी यो साप्ताहिक राशिफल तयार गरिएको छ।

महत्त्वपूर्ण लेखहरू

राशिफल