» साप्ताहिक राशिफल २०७६ साल कार्तिक १७ गते देखि २३ गते सम्म/ सन २०१९ नोभेम्बर ०३ देखि ०९ सम्म

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
+९७७– ९८४२२१९७३५
साप्ताहिक राशिफल

२०७६ साल कार्तिक १७ गते देखि २३ गते सम्म
सन २०१९ नोभेम्बर ०३ देखि ०९ सम्म
सर्वप्रथम यो साता भित्र पर्ने मुख्य पर्व तथा दिनहरु
कार्तिक १७ गते – रविसप्तमी व्रत, रुद्रिपुजा शिववास जुरेको दिन छ ।
कार्तिक १८ गते – अष्टमी व्रत, गोरखकाली पुजा, गोपाष्टमी, मुखअष्टमी, अग्नीवास होमादीकार्य जुरेको दिन छ ।
कार्तिक १९ गते – बैतडी सिलङ्गा महारुद्र कोटिहोम मेला, अग्नीवास होमादीकार्य जुरेको दिन छ ।
कार्तिक २० गते – कुष्माण्डनवमी, हेटौंडा कुष्माण्ड सरोवर मेला, रुद्रिपुजा शिववास जुरेको दिन छ।
कार्तिक २१ गते – बलम्बु महाँलक्ष्मी यात्रा, धादिङ् फुलखर्क गंगा जमुना मेला, अग्नीवास होमादीकार्य जुरेको दिन छ ।
कार्तिक २२ गते – हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह, भिष्मपञ्चाकरम्भ, बराहक्षेत्रमा धार्मीक मेला आरम्भ, खोटाङ बराहपोखरी मेला।
कार्तिक २३ गते – शनिप्रदोष व्रत, चाँगुनारायण अखण्डदीप दर्शन, रुरुरिडी क्षेत्रमा हृषिकेश रथ यात्रा। रुद्रिपुजा शिववास, अग्नीवास होमादीकार्य जुरेको दिन छ ।
अब शुरु गरौं साप्ताहिक राशिफल बाट
यो साता चन्द्रमा ले मुख्य गरि कार्तिक १७ गते बिहान ९ बजेर ०३ मिनेट सम्म धनु राशि , त्यसपछि १९ गते सम्म मकर राशि, २० र २१ गते सम्म कुम्भ राशि र २२ र २३ गते मिन राशिको भ्रमण गर्नेछन ।
चन्द्रमा का साथै अन्य ग्रहहरुकोे अवस्थाले प्रत्येक राशिमा के असर पर्छ भनेर विष्लेषण गरि यो साप्ताहिक राशिफल तयार गरिएको हो ।

 

 

महत्त्वपूर्ण लेखहरू

राशिफल