साप्ताहिक राशिफल २०७७ साउन ४ देखी १० गते सम्म Weekly Horoscope 2020 July 19 to 25
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
यो साता पर्ने मुख्य शुभ पर्व तथा दिनहरु
साउन ४ गते – घण्टाकर्ण चतूर्दशी, गठेमंगल, गथामुगचह्रेपुजा रहको छ।
साउन ५ गते – दर्शश्राद्ध, सोमबारे औंसी को दिन रहेको छ ।
साउन ६ गते – गुँलाधर्म आरम्भको दिन रहेको छ।
साउन ७ गते – शिववास, रुद्रिपुजा र अग्नीवास होमादीकार्य जुरेको दिन छ ।
साउन ८ गते – वराह जयन्ती को दिन रहेको छ ।
साउन ९ गते – अग्नीवास होमादी कार्य जुरेको दिन छ ।
साउन १० गते – नागपञ्चमी, नागटाँस्ने दिन, ललितपुर दानघाट, धापाखेल, नागदह, नागपोखरी, टौदह आदि स्थानमा मेला, कल्की जयन्ती रहको छ । दोकान खोल्न शुभ मुहूर्त रहेको छ ।