Hari Bhandari, Author at Nepal Jyotish - Complete Astrology and Vastu Solutions. - Page 10 of 178

Hari Bhandari, Author at Nepal Jyotish - Complete Astrology and Vastu Solutions. - Page 10 of 178

आजको राशिफल बि.सं २०८२ वैशाख १७ गते बुधबार | Daily Rashifal 2025 April 30

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८२ वैशाख १७ गते बुधबार ई.सं २०२५ अप्रिल ३० नेपाल सम्बत ११४५ बछलाथ्व तृतिया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल तृतिया, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, शोभन योग, तैतल करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर २८ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर २५ मिनेट देखि ७ बजेर ४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज अक्षय तृतीया, र शिव पार्वती विवाह महोत्सव रहेको छ ।

आजको राशिफल बि.सं २०८२ वैशाख १६ गते मङ्गलबार | Daily Rashifal 2025 April 29

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८२ वैशाख १६ गते मङ्गलबार ई.सं २०२५ अप्रिल २९ नेपाल सम्बत ११४५ बछलाथ्व द्वितीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल द्वितीया, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, सौभाग्य योग, बालव करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर २६ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर ४३ मिनेट देखि १० बजेर २२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज परशुराम जयन्ती, अन्तर्राष्ट्रिय नृत्य दिवस रहेको छ ।

आजको राशिफल बि.सं २०८२ वैशाख १४ गते आइतबार | Daily Rashifal 2082 April 27

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८२ वैशाख १४ गते आइतबार ई.सं २०२५ अप्रिल २७ नेपाल सम्बत ११४५ चिल्लागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण औँसी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, प्रति योग, चतुष्पद करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर २८ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ६ मिनेट देखि ८ बजेर ४४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज मातातीर्थ औँसी रहेको छ ।

आजको राशिफल बि.सं २०८२ वैशाख १३ गते शनिबार | Daily Rashifal 2025 April 26

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८२ वैशाख १३ गते शनिबार ई.सं २०२५ अप्रिल २६ नेपाल सम्बत ११४५ चिल्लागा त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण त्रयोदशी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, वैधृति योग, वणिज करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर ३१ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ७ मिनेट देखि ८ बजेर ४५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व बौद्धिक सम्पति दिवस रहेको छ ।

आजको राशिफल बि.सं २०८२ वैशाख १२ गते शुक्रबार | Daily Rashifal 2025 April 25

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८२ वैशाख १२ गते शुक्रबार ई.सं २०२५ अप्रिल २५ नेपाल सम्बत ११४५ चिल्लागा द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण द्वादशी, चन्द्रमा मीन राशिमा, पूर्वभाद्र नक्षत्र, एन्द्र योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर ३२ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर २९ मिनेट देखि ७ बजेर ०७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज प्रदोष व्रत र विश्व औँलो दिवस रहेको छ ।

आजको राशिफल बि.सं २०८२ वैशाख ११ गते बिहिबार | Daily Rashifal 2025 April 24

्ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८२ वैशाख ११ गते बिहिबार ई.सं २०२५ अप्रिल २४ नेपाल सम्बत ११४५ चिल्लागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण एकादशी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, ब्रह्म योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ३३ मा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ३० मिनेट देखि ७ बजेर ०८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज लोकतन्त्र दिवस, विश्व खोप सप्ताह र वरुथिनी एकादशी व्रत रहेको छ ।

आजको राशिफल बि.सं २०८२ वैशाख १० गते बुधबार| Daily Rashifal 2025 April 23

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८२ वैशाख १० गते बुधबार ई.सं २०२५ अप्रिल २३ नेपाल सम्बत ११४५ चिल्लागा दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण दशमी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, शुक्ल योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ३४ मा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ३१ मिनेट देखि ७ बजेर ०९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस रहेको छ ।

आजको राशिफल बि.सं २०८२ वैशाख ९ गते मङ्गलबार | Daily Rashifal 2025 April 22

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८२ वैशाख ९ गते मङ्गलबार ई.सं २०२५ अप्रिल २२ नेपाल सम्बत ११४५ चिल्लागा नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण नवमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शुभ योग, वणिज करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ३५ मा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर ४७ मिनेट देखि १० बजेर २५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व पृथ्वि दिवस रहेको छ ।

आजको राशिफल बि.सं २०८२ वैशाख ८ गते सोमबार | Daily Rashifal 2025 April 21

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८२ वैशाख ८ गते सोमबार ई.सं २०२५ अप्रिल २१ नेपाल सम्बत ११४५ चिल्लागा अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण अष्टमी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, साध्य योग, तैतल करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ३६ मा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ३३ मिनेट देखि ७ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज गोरखकाली पूजा र छन्द दिवस रहेको छ ।

आजको राशिफल बि.सं २०८२ वैशाख ७ गते आइतबार | Daily Rashifal 2025 April 20

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८२ वैशाख ७ गते आइतबार ई.सं २०२५ अप्रिल २० नेपाल सम्बत ११४५ चिल्लागा सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण सप्तमी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, सिद्ध योग, बालव करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ३७ मा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ११ मिनेट देखि ८ बजेर ४८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज रविसप्तमी व्रत रहेको छ ।