Hari Bhandari, Author at Nepal Jyotish - Complete Astrology and Vastu Solutions. - Page 122 of 130

Hari Bhandari, Author at Nepal Jyotish - Complete Astrology and Vastu Solutions. - Page 122 of 130

आजको राशिफल बि.सं. २०७८ साल माघ १ गते शनिवार | Daily Rashifal Nepali 2022 January 15

आजको राशिफल बि.सं. २०७८ साल माघ १ गते शनिवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल माघ १ गते शनिवार ई.सं.२०२२ जनवरी १५ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, पुष शुक्ल त्रयोदशी तिथी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, ब्रम्हा योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः३० बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर १५ मिनेट देखि ९ बजेर ३४ मिनेट सम्म छ । आज पुष शुक्ल त्रयोदशी, माघे संक्रान्ति, मकर संक्रान्ति, घ्यु चाकु खाने दिन, उत्तरायण आरम्भ, मकर स्नान आरम्भ, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल माघ २ गते आइतवार | Daily Rashifal Nepali 2022 January 16

आजको राशिफल बि.सं. २०७८ साल माघ २ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल माघ २ गते आइतवार ई.सं.२०२२ जनवरी १६ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल चतुर्दशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, पुष शुक्ल चतुर्दशी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, एन्द्र योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३४ मिनेट देखि १० बजेर ५४ मिनेट सम्म छ । आज पुष शुक्ल चतुर्दशी, राष्ट्रिय भुकम्प सुरक्षा दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल पुष ३० गते शुक्रवार | Daily Rashifal Nepali 2022 January 14

आजको राशिफल बि.सं. २०७८ साल पुष ३० गते शुक्रवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल पुष ३० गते शुक्रवार ई.सं.२०२२ जनवरी १४ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल द्धादशी तिथी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, शुक्ल योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः३० बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर १५ मिनेट देखि ९ बजेर ३४ मिनेट सम्म छ । आज पुष शुक्ल द्धादशी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल पुष २९ गते बिहीवार | Daily Rashifal Nepali 2022 January 13

आजको राशिफल बि.सं. २०७८ साल पुष २९ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल पुष २९ गते बिहीवार ई.सं.२०२२ जनवरी १३ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल एकादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल एकादशी तिथी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, शुभ योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५५ मिनेट देखि ८ बजेर १५ मिनेट सम्म छ । आज पुष शुक्ल पुत्रदा एकादशी व्रत, राष्ट्रिय भाक्का दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

Brish Rashifal 2022 Nepali | वृष राशिफल २०२२ | Taurus Horoscope 2022 | सकारात्मक वर्ष रहनेछ

वृष राशिको सम्पुर्ण भबिस्य फल २०२२ मुख्य सबल पक्ष हरु , नोकरी, धनसम्पत्ति, पेशा ब्यावसाय, शिक्षा, बिदेश यात्रा, प्रेम्, पारिवारिक जिवन्, ग्रह शान्ती उपाय इत्यादी बारे सम्पुर्ण जानकारी By – Jyotish Pandit – Hari Prasad Bhandari. Online Jyotish Service. Call – 9842219735

आजको राशिफल बि.सं. २०७८ साल पुष २८ गते बुधवार | Daily Rashifal Nepali 2022 January 12

आजको राशिफल बि.सं. २०७८ साल पुष २८ गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल पुष २८ गते बुधवार ई.सं.२०२२ जनवरी १२ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल दशमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल दशमी तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, साध्य योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५५ मिनेट देखि ८ बजेर १४ मिनेट सम्म छ । आज पुष शुक्ल दशमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल पुष २७ गते मंगलवार | Daily Rashifal Nepali 2022 January 11

आजको राशिफल बि.सं. २०७८ साल पुष २७ गते मंगलवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल पुष २७ गते मंगलवार ई.सं.२०२२ जनवरी ११ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल नवमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल नवमी तिथी, चन्द्रमा मेष राशिमा, आश्विनी नक्षत्र, सिद्ध योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ५२ मिनेट देखि १२ बजेर ११ मिनेट सम्म छ । आज पुष शुक्ल नवमी, पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल पुष २६ गते सोमवार | Daily Rashifal Nepali 2022 January 10

आजको राशिफल बि.सं. २०७८ साल पुष २६ गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल पुष २६ गते सोमवार ई.सं.२०२२ जनवरी १० नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल अष्टमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल अष्टमी तिथी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, शिव योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३३ मिनेट देखि १० बजेर ५२ मिनेट सम्म छ । आज पुष शुक्ल अष्टमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल पुष २५ गते आइतवार | Daily Rashifal Nepali 2022 January 9

आजको राशिफल बि.सं. २०७८ साल पुष २५ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल पुष २५ गते आइतवार ई.सं.२०२२ जनवरी ९ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल सप्तमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल सप्तमी तिथी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, परिधि योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउँ खाएर राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३३ मिनेट देखि १० बजेर ५२ मिनेट सम्म छ । आज पुष शुक्ल रविसप्तमी व्रत, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल पुष २४ गते शनिवार | Daily Rashifal Nepali 2022 January 8

आजको राशिफल बि.सं. २०७८ साल पुष २४ गते शनिवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल पुष २४ गते शनिवार ई.सं.२०२२ जनवरी ८ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल षष्ठी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल षष्ठी तिथी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, वरियान योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर १४ मिनेट देखि ९ बजेर ३३ मिनेट सम्म छ । आज पुष शुक्ल षष्ठी तिथी, नेपाल ज्योतिष परिषद स्थापना दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।