Hari Bhandari, Author at Nepal Jyotish - Complete Astrology and Vastu Solutions. - Page 14 of 179

Hari Bhandari, Author at Nepal Jyotish - Complete Astrology and Vastu Solutions. - Page 14 of 179

आजको राशिफल बि.सं २०८१ चैत्र १० गते आइतबार | Daily Rashifal 2025 March 23

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र १० गते आइतबार ई.सं २०२५ मार्च २३ नेपाल सम्बत ११४५ चिल्लागा नवमी, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण नवमी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, वरियान योग, तैतल करण । आज नेपालमा सूर्याेदय बिहान ०६ बजेर ४ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर १६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ३५ मिनेट देखि ९ बजेर ०७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व मौसम विज्ञान दिवस रहेको छ ।

आजको राशिफल बि.सं २०८१ चैत्र ९ गते शनिबार | Daily Rashifal 2025 March 22

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र ९ गते शनिबार ई.सं २०२५ मार्च २२ नेपाल सम्बत ११४५ चिल्लागा अष्टमी, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण अष्टमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, व्यतिपात योग, बालव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ बजेर ५ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर १५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ३६ मिनेट देखि ९ बजेर ०८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व जल दिवस र गोरखकाली पूजा रहेको छ ।

आजको राशिफल बि.सं २०८१ चैत्र २ गते शनिबार| Daily Rashifal 2025 March 15

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र २ गते शनिबार ई.सं २०२५ मार्च १५ नेपाल सम्बत ११४५ चिल्लागा पारू, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण प्रतिपदा, चन्द्रमा कन्या राशिमा, उत्तरफल्गुनी नक्षत्र, गण्ड योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः१३ बजे, सूर्यास्त साँझ ०६ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ४३ मिनेट देखि ९ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज तेल लगाउने र आँपको मुजुरा खाने दिन, र गणगौर पूजा प्रारम्भ रहेको छ ।

विक्रम सम्वत २०८२ को मिन राशिको वार्षिक राशिफल । BS 2082 Yearly Rashifal | Nepali Jyotish

राशिफल वि‍‍.सं. २०८२ यो वर्ष तपाइको ग्रह, शिक्षा, स्वास्थ्य, पेशा व्यवसाय, प्रेम सम्बन्ध, पारिवारीक सम्बन्ध अथवा शुभ बार, ग्रह शान्तिको उपाय इत्यादीबारे सम्पूर्ण जानकारीको लागी कृपया यो भिडियो हेर्नुहोस्।

ज्यो.पं – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

सम्पर्क नं +९७७ ९८४-२२१९७३५

विक्रम सम्वत २०८२ को कुम्भ राशिको वार्षिक राशिफल । BS 2082 Yearly Rashifal | Nepali Jyotish

राशिफल वि‍‍.सं. २०८२ यो वर्ष तपाइको ग्रह, शिक्षा, स्वास्थ्य, पेशा व्यवसाय, प्रेम सम्बन्ध, पारिवारीक सम्बन्ध अथवा शुभ बार, ग्रह शान्तिको उपाय इत्यादीबारे सम्पूर्ण जानकारीको लागी कृपया यो भिडियो हेर्नुहोस्।

ज्यो.पं – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

सम्पर्क नं +९७७ ९८४-२२१९७३५

विक्रम सम्वत २०८२ को मकर राशिको वार्षिक राशिफल । BS 2082 Yearly Rashifal | Nepali Jyotish

राशिफल वि‍‍.सं. २०८२ यो वर्ष तपाइको ग्रह, शिक्षा, स्वास्थ्य, पेशा व्यवसाय, प्रेम सम्बन्ध, पारिवारीक सम्बन्ध अथवा शुभ बार, ग्रह शान्तिको उपाय इत्यादीबारे सम्पूर्ण जानकारीको लागी कृपया यो भिडियो हेर्नुहोस्।

ज्यो.पं – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

सम्पर्क नं +९७७ ९८४-२२१९७३५

आजको राशिफल बि.सं २०८१ चैत्र १ गते शुक्रबार| Daily Rashifal 2025 March 14

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र १ गते शुक्रबार ई.सं २०२५ मार्च १४ नेपाल सम्बत ११४५ चिल्लाथ्व पुन्हि, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, फाल्गुण शुक्ल पूर्णिमा, चन्द्रमा सिंह राशिमा, पूर्वफल्गुनी नक्षत्र, शूल योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः१४ बजे, सूर्यास्त साँझ ०६ः११ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १४ मिनेट देखि ७ बजेर ४३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज फागु पुर्णिमा (तराइमा होली), मीन संक्रान्ति, विश्व उपभोक्ता दिवस रहेको छ ।

वि.सं. २०८२ सालको विशेष दिन र शुभ साईतहरु | Special Days And Auspicious Moment 2082 B.S.

विक्रम सम्वत २०८२ सालमा रहेको विशेष चाड, पर्व, दिनहरु साथै शुभ मुहुर्तहरु र साईतहरु इत्यादीबारे सम्पूर्ण जानकारीको लागी कृपया यो भिडियो हेर्नुहोस्।

ज्यो.पं – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

सम्पर्क नं +९७७ ९८४-२२१९७३५

विक्रम सम्वत २०८२ को धनु राशिको वार्षिक राशिफल । BS 2082 Yearly Rashifal | Nepali Jyotish

राशिफल वि‍‍.सं. २०८२ यो वर्ष तपाइको ग्रह, शिक्षा, स्वास्थ्य, पेशा व्यवसाय, प्रेम सम्बन्ध, पारिवारीक सम्बन्ध अथवा शुभ बार, ग्रह शान्तिको उपाय इत्यादीबारे सम्पूर्ण जानकारीको लागी कृपया यो भिडियो हेर्नुहोस्।

ज्यो.पं – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

सम्पर्क नं +९७७ ९८४-२२१९७३५

विक्रम सम्वत २०८२ को वृश्‍चिक राशिको वार्षिक राशिफल । BS 2082 Yearly Rashifal| Nepali Jyotish