Hari Bhandari, Author at Nepal Jyotish - Complete Astrology and Vastu Solutions. - Page 15 of 175

Hari Bhandari, Author at Nepal Jyotish - Complete Astrology and Vastu Solutions. - Page 15 of 175

आजको राशिफल बि.सं २०८१ माघ २९ गते मंगलबार | Daily Rashifal 2025 February 11

Daily Rashifal 2025 February 11

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ माघ २९ गते मंगलबार ई.सं २०२५ फेब्रवरी ११ नेपाल सम्बत ११४५ सिल्लाथ्व चतुर्दशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, माघ शुक्ल चतुर्दशी, चन्द्रमा कर्कट राशिमा, पुष्प नक्षत्र, आयुष्मान योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः४३ बजे, सूर्यास्त साँझ ०५ः५२ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गँड खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ९ बजेर ३१ मिनेट देखि १० बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज पशुपतिनाथको छाया दर्शन÷विज्ञानमा महिला पहँचको अन्तराष्ट्रिय दिवस÷सुरक्षित इन्टरनेट दिवस रहेको छ ।

आजको राशिफल बि.सं २०८१ माघ २८ गते सोमबार | Daily Rashifal 2025 February 10

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ माघ २८ गते सोमबार ई.सं २०२५ फेब्रवरी १० नेपाल सम्बत ११४५ सिल्लाथ्व त्रयोदशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, माघ शुक्ल त्रयोदशी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, प्रीति योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः४४ बजे, सूर्यास्त साँझ ०५ः५१ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐना हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ४४ मिनेट देखि ८ बजेर ८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज सोम प्रदोष व्रत रहेको छ ।

आजको राशिफल बि.सं २०८१ माघ २७ गते आइतबार | Daily Rashifal 2025 February 9

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ माघ २७ गते आइतबार ई.सं २०२५ फेब्रवरी ९ नेपाल सम्बत ११४५ सिल्लाथ्व द्वादशी, नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघ शुक्ल द्वादशी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, विषकुम्भ योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः४५ बजे, सूर्यास्त साँझ ०५ः५० बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर ८ मिनेट देखि ९ बजेर ३१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज भिष्म द्वादशी रहेको छ ।

आजको राशिफल बि.सं २०८१ माघ २६ गते शनिबार | Daily Rashifal 2025 February 8

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ माघ २६ गते शनिबार ई.सं २०२५ फेब्रवरी ८ नेपाल सम्बत ११४५ सिल्लाथ्व एकादशी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघ शुक्ल एकादशी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, वैधृति योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४६ बजे, सूर्यास्त साँझ ०५ः५० बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर ९ मिनेट देखि ९ बजेर ३२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज भीमा एकादशी व्रत रहेको छ ।

आजको राशिफल बि.सं.२०८१ माघ २५ गते शुक्रबार | Daily Rashifal 2025 February 7

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ माघ २५ गते शुक्रबार ई.सं.२०२५ फेब्रवरी ७ नेपाल सम्बत ११४५ सिल्लाथ्व दशमी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघ शुक्ल दशमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, एन्द्र योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४६ बजे, सूर्यास्त साँझ ०५ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ४६ मिनेट देखि ८ बजेर ९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं.२०८१ माघ २४ गते बिहीबार | Daily Rashifal 2025 February 6

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ माघ २४ गते बिहीबार ई.सं.२०२५ फेब्रवरी ६ नेपाल सम्बत ११४५ सिल्लाथ्व नवमी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघ शुक्ल नवमी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, ब्रह्म योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४७ बजे, सूर्यास्त साँझ ०५ः४८ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ४७ मिनेट देखि ८ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज द्रोण नवमी रहेको छ ।

आजको राशिफल बि.सं.२०८१ माघ २३ गते बुधबार | Daily Rashifal 2025 February 5

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ माघ २३ गते बुधबार ई.सं.२०२५ फेब्रवरी ५ नेपाल सम्बत ११४५ सिल्लाथ्व अष्टमी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघ शुक्ल अष्टमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, शुक्ल योग, विष्टि/भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४८ बजे, सूर्यास्त साँझ ०५ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ४८ मिनेट देखि ८ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज बुधाष्टमी व्रत/गोरखकाली पूजा रहेको छ ।

आजको राशिफल बि.सं.२०८१ माघ २२ गते मङ्गलबार | Daily Rashifal 2025 February 4

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ माघ २२ गते मङ्गलबार ई.सं.२०२५ फेब्रवरी ४ नेपाल सम्बत ११४५ सिल्लाथ्व षष्ठी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघ शुक्ल षष्ठी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, शुभ योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४८ बजे, सूर्यास्त साँझ ०५ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ९ बजेर ३३ मिनेट देखि १० बजेर ५५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व क्यान्सर दिवस/स्कन्द षष्ठी/अचला सप्तमी रहेको छ ।

आजको राशिफल बि.सं.२०८१ माघ २१ गते सोमबार | Daily Rashifal 2025 February 3

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ माघ २१ गते सोमबार ई.सं.२०२५ फेब्रवरी ३ नेपाल सम्बत ११४५ सिल्लाथ्व पञ्चमी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघ शुक्ल पञ्चमी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, साध्य योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४९ बजे, सूर्यास्त साँझ ०५ः४६ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐना हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ४९ मिनेट देखि ८ बजेर ११ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज वसन्तपञ्चमी व्रत/सरस्वती पूजा –शिक्षण संस्था बिदा) रहेको छ ।

आजको राशिफल बि.सं.२०८१ माघ २० गते आइतबार | Daily Rashifal 2025 February 2

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ माघ २० गते आइतबार ई.सं.२०२५ फेब्रवरी २ नेपाल सम्बत ११४५ सिल्लाथ्व चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघ शुक्ल चतुर्थी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, शिव योग, विष्टि÷भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४९ बजे, सूर्यास्त साँझ ०५ः४५ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर ११ मिनेट देखि ९ बजेर ३३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व सिमसार दिवस रहेको छ ।