Hari Bhandari, Author at Nepal Jyotish - Complete Astrology and Vastu Solutions. - Page 50 of 126

Hari Bhandari, Author at Nepal Jyotish - Complete Astrology and Vastu Solutions. - Page 50 of 126

आजको राशिफल बि.सं. २०८० मङ्गसिर ११ गते सोमबार Daily Rashifal 2023 November 27

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० मङ्गसिर ११ गते सोमबार ई.सं.२०२३ नोभेम्बर २७ नेपाल सम्बत ११४४ कछलाथ्व पुन्हि, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, कार्तिक शुक्ल पूर्णिमा, चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, शिव योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ६ः३३ बजे, सूर्यास्त साँझ ५ः०८ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ३३ मिनेट देखि ०७ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज गुरु नानक जयन्ती, निम्बार्काचार्य जयन्ती, चतुर्मास व्रत समाप्ती तथा कार्तिक स्नान समाप्ती रहेको छ ।

आजको राशिफल बि.सं. २०८० मङ्गसिर १० गते आइतबार Daily rashifal 2023 November 26

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० मङ्गसिर १० गते आइतबार ई.सं.२०२३ नोभेम्बर २६ नेपाल सम्बत ११४४ कछलाथ्व चतुर्दशी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, कार्तिक शुक्ल चतुर्दशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, परिधि योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ६ः३२ बजे, सूर्यास्त साँझ ५ः०८ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०९ बजेर ११ मिनेट देखि १० बजेर ३१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यवसायिक कामको चाप बढ्नसक्छ अथवा कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । सरकारी कामकाज वा प्रशासनिक समस्या देखिएका छन् भने कागजपत्र मिलाउन उपयुक्त समय छ । सँगीसाथी र सहयोगीले तपाईंको काममा सहयोग गर्नेछन् । कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अर्काको सहयोग गर्न पाउँदा वा परोपकारी काममा सन्तुष्टि बढ्ने समय हो, मनमस्तिष्क नै धर्म, अध्यात्म र जीवनसम्बद्ध उच्च दर्शनतर्फ आकृष्ट हुनेछ । परिश्रम र मिहिनेत गरेअनुरूप भाग्यबृद्धि गर्ने दिन हो, धार्मिक वा आध्यात्मिक विषयको कुनै जानकारी प्राप्त गरेमा समेत ज्ञानबृद्धिमा सघाउ पुग्नेछ । हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

तुला (र, रि, ?, रे, रो, ता, ति, तु, ते) –

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –


आजको राशिफल बि.सं. २०८० मङ्गसिर ०८ गते शुक्रबार_Daily Rashifal 2023 November 24 ||

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० मङ्गसिर ०८ गते शुक्रबार ई.सं.२०२३ नोभेम्बर २४ नेपाल सम्बत ११४४ कछलाथ्व द्वादशी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, कार्तिक शुक्ल द्वादशी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, सिद्घि योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ६ः३१ बजे, सूर्यास्त साँझ ५ः०९ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ५० मिनेट देखि ०९ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०८० मङ्गसिर ०७ गते बिहिबार_Daily Rashifal 2023 November 23 ||

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० मङ्गसिर ०७ गते बिहिबार ई.सं.२०२३ नोभेम्बर २३ नेपाल सम्बत ११४४ कछलाथ्व एकादशी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, कार्तिक शुक्ल एकादशी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, वज्र योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ६ः३० बजे, सूर्यास्त साँझ ५ः०९ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर २० मिनेट देखि ०७ बजेर ५० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज हरिबोधिनी एकादशी व्रत रहेको छ ।

आजको राशिफल बि.सं. २०८० मङ्गसिर ०६ गते बुधबार_Daily Rashifal 2023 November 22 ||

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० मङ्गसिर ०६ गते बुधबार ई.सं.२०२३ नोभेम्बर २२ नेपाल सम्बत ११४४ कछलाथ्व दशमी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, कार्तिक शुक्ल दशमी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, हर्षण योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ६ः२९ बजे, सूर्यास्त साँझ ५ः०९ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धनियाँ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर २९ मिनेट देखि ०७ बजेर ४९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा
पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०८० मङ्गसिर ०५ गते मङ्गलबार_Daily Rashifal 2023 November 21 ||

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० मङ्गसिर ०५ गते मङ्गलबार ई.सं.२०२३ नोभेम्बर २१ नेपाल सम्बत ११४४ कछलाथ्व नवमी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, कार्तिक शुक्ल नवमी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, व्याघात योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ६ः२८ बजे, सूर्यास्त साँझ ५ः०९ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २९ मिनेट देखि ११ बजेर ४९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज कुष्माण्ड नवमी व्रत रहेको छ ।

आजको राशिफल बि.सं. २०८० मङ्गसिर ०४ गते सोमबार_Daily Rashifal 2023 November 20 ||

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० मङ्गसिर ०४ गते सोमबार ई.सं.२०२३ नोभेम्बर २० नेपाल सम्बत ११४४ कछलाथ्व अष्टमी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, कार्तिक शुक्ल अष्टमी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, ध्रुव योग, विष्टि भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ६ः२७ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर २७ मिनेट देखि ०७ बजेर ४८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज गोपाष्टमी तथा विश्व टेलिभिजन दिवस रहेको छ ।

आजको राशिफल बि.सं. २०८० मङ्गसिर ०३ गते आइतबार_Daily Rashifal 2023 November 19 ||

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० मङ्गसिर ०३ गते आइतबार ई.सं.२०२३ नोभेम्बर १९ नेपाल सम्बत ११४ कछलाथ्व षष्ठी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, कार्तिक शुक्ल सप्तमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, वृद्घि योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ६ः२७ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०९ बजेर ०७ मिनेट देखि १० बजेर २८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज छठ पुजा
तथा पर्वको व्रत रहेको छ ।

आजको राशिफल बि.सं. २०८० मङ्गसिर ०२ गते शनिबार_Daily Rashifal 2023 November 18 ||

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० मङ्गसिर ०२ गते शनिबार ई.सं.२०२३ नोभेम्बर १८ नेपाल सम्बत ११४४ कछलाथ्व पञ्चमी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, कार्तिक शुक्ल पञ्चमी, चन्द्रमा धनु राशिमा, उत्तरषाढा नक्षत्र, गण्ड योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ६ः२६ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ४६ मिनेट देखि ०९ बजेर ०७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०८० मङ्गसिर ०१ गते शुक्रबार_Daily Rashifal 2023 November 17 ||

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० मङ्गसिर ०१ गते शुक्रबार ई.सं.२०२३ नोभेम्बर १७ नेपाल सम्बत ११४३ कछलाथ्व चतुर्थी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, कार्तिक शुक्ल चतुर्थी, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, धृति योग, विष्टि भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ६ः२५ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ४६ मिनेट देखि ०९ बजेर ०७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।