साप्ताहिक राशिफल २०७७ भदौ १४ देखि २० गते सम्म Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

साप्ताहिक राशिफल २०७७ भदौ २८ देखि असोज ३ गते सम्म Weekly Rashifal 2020 September 13 to 19

साप्ताहिक राशिफल २०७७ भदौ २८ देखि असोज ३ गते सम्म

Weekly Rashifal 2020 September 13 to 19

यो साता पर्ने मूख्य शुभ पर्व तथा दिनहरु
भदौ २८ गते – सोह्रश्राद्ध अन्तर्गत एकादशी श्राद्ध, इन्दिरा एकादशी व्रत।
भदौ २९ गते – सोह्रश्राद्ध अन्तर्गत द्धादशी श्राद्ध, राष्ट्रिय बाल दिवस ।
भदौ ३० गते – सोह्रश्राद्ध अन्तर्गत त्रयोदशी श्राद्ध, मघा श्राद्ध ।
भदौ ३१ गते – सोह्रश्राद्ध अन्तर्गत चतुर्दशी दशी श्राद्ध।
असोज १ गते – आश्विन संक्रान्ति, सोह्रश्राद्ध अन्तर्गत औंसी श्राद्ध, पित्री बिसर्जन, विश्वकर्मा पुजा, वास्तु दिवस, राष्ट्रिय चलचित्र दिवस।
असोज २ गते – अधिकमास आरम्भ, मत्स्यनारायण मेला शुरु।
असोज ३ गते – संबिधान दिवस ।

 

साप्ताहिक राशिफल २०७७ भदौ २१ देखि २७ गते सम्म Weekly Rashifal 2020 septermber 6 to 12

साप्ताहिक राशिफल २०७७ भदौ २१ देखि २७ गते सम्म
Weekly Rashifal 2020 septermber 6 to 12

यो साता पर्ने मुख्य शुभ पर्व तथा दिनहरु
भदौ २१ गते – सोह्रश्राद्ध अन्तर्गत चतुर्थी तिथी श्राद्ध, ईन्द्रध्वज पतन।
भदौ २२ गते – सोह्रश्राद्ध अन्तर्गत पञ्चमी तिथी श्राद्ध, निजामती सेवा दिवस।
भदौ २३ गते – सोह्रश्राद्ध अन्तर्गत षष्ठि तिथी श्राद्ध, अन्तराष्ट्रिय साक्षरता दिवस।
भदौ २४ गते – सोह्रश्राद्ध अन्तर्गत सप्तमी तिथी श्राद्ध, महाँलक्षी व्रत समाप्ती
भदौ २५ गते – सोह्रश्राद्ध अन्तर्गत अष्टमी तिथी श्राद्ध, जितीया पर्व ।
भदौ २६ गते – सोह्रश्राद्ध अन्तर्गत नवमी तिथी श्राद्ध, मातृनवमी ।
भदौ २७ गते – सोह्रश्राद्ध अन्तर्गत दशमी तिथी श्राद्ध, प्राथमीक उपचार दिवस।

 

साप्ताहिक राशिफल २०७७ भदौ १४ देखि २० गते सम्म| Weekly Rashifal 2020 August 30 to September 5

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

साप्ताहिक राशिफल २०७७ भदौ १४ देखि २० गते सम्म

Weekly Rashifal 2020 August 30 to September 5

यो साता पर्ने मुख्य शुभ पर्व तथा दिनहरु
भदौ १४ गते – प्रदोष व्रत।
भदौ १५ गते – कुनै महत्वपूर्ण दिन वा पर्व परेको छैन ।
भदौ १६ गते – अनन्त चतुर्दशी व्रत, पूर्णीमा व्रत, कुमारी ईन्द्रजात्रा ।
भदौ १७ गते – आश्विन पित्री पक्ष सोह्र श्राद्ध शुरु, प्रतिपदा श्राद्ध ।
भदौ १८ गते – पञ्चलीभुजा, द्धितीया तिथी श्राद्ध ।
भदौ १९ गते – तृतीया तिथी श्राद्ध ।
भदौ २० गते – कुनै महत्वपूर्ण दिन वा पर्व परेको छैन ।