ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
ई.सं.२०२१ सेप्टेम्बर ८ नेपाल सम्बत ११४१ ञंलाथ्व भदौ शुक्ल द्धितीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र शुक्ल द्धितीया तिथी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुणी नक्षत्र, शुभ योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः४५ बजे, सूर्यास्त साँझ ६ः१६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४५ मिनेट देखि ७ बजेर १९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र शुक्ल द्धितीया दर खाने दिन÷अन्तराष्ट्रिय साक्षरता दिवस÷विश्व फिजियोथेरापी दिवस रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
कुशे औसी सनातन धर्ममा एक महत्वपूर्ण पर्व हो । यसको महत्व, विशेषता, गरिमा व्यापक र उच्च छन । कुशे औसी मुलतस् कुश बाट नामांकरण गरिएको हो। कुश सनातन हिन्दु दर्शनमा भगवान बिष्णुको प्रतिकको रुपमा लिइन्छ। कुशलाइ बिष्णुको प्रतिक मानिनुको कथा भने सारै रोचक छ । सारमा भन्दा यो कामदेवको पत्नी रतिको भगवान बिष्णुलाइ दिएको श्रापसंग जोडिएको पाइन्छ ।
तसर्थ भगवान बिष्णुले रतिको श्रापलाइ शिरोधार्य गर्न कुशको रुपमा आफु अबस्थित रहेको धार्मिक ग्रन्थमा उल्लेख छ । पुर्बिय दर्शनमा कुशको धार्मिक लगायत अन्य महत्वहरु अर्थवेद, भागवत गिता, बिष्णु पुराण, गरुड पुराण आदिमा वर्णित छ । यस बाहेक तात्विक रुपमा पनि कुशको महत्व कम आंकलन गर्ने खालको छैन ।यो काट्दा पनि अठिलो भैरहने टुक्रा नहुने, विभिन्न रोगको उपचारमा कामयाबी हुने, विकिरण र खराबकण अनि ‘क्ष’(किरणलाई समेत शोषण गर्ने यसका केहि सामान्य दृष्टान्तहरु हुन् ।
शास्त्रीय मान्यता अनुसार हरेक मानब जन्मिसके पछि तिन ऋणबाट युक्त हुन्छ । त्यस मध्य पितृ ऋण एक महत्वपुर्ण ऋण हो जुन संस्कारको आधारमा विभाजित हरेक व्यक्तिका चार आश्रमहरु मध्य गार्हस्थ्य आश्रम संग अत्यन्तै निकटको सम्बन्ध राख्छ । तसर्थ एक कुशल र अनुशासित सन्तानले आफ्नो पितृको ऋणबाट उऋण हुने कुरा संग पनि यो कुशे औशीलाइ जोडिएको पाइन्छ। यसको परोक्ष सम्बन्धको बारेमा सर्बाधिक संसारभर लोकप्रिय र सापेक्षिक रुपमा सहजै उपलब्ध हुने श्रीमद भगवदगीताको सांख्ययोग नामक अध्यायमा पनि कम तर गहन र सुक्ष्म तरिकाले उल्लेख गरिएको छ ।
कुशे औसीमा कुशको प्रयोग गरिन्छ। शास्त्रीय मान्यता अनुसार कुशको घरमा प्रवेश नै यो औसीको सर्बाधिक महत्वपुर्ण विशेषता हो जसलाई बर्षभरी शास्त्रीय कर्म ९देवकार्य, पितृ कार्य आदि०गर्दा प्रयोगमा ल्याइन्छ । अझ उसमाथि कुशे औसी सोमबार पर्यो र त्यसै दिन कुश काटियो भने त् कुशको महत्व एक बर्ष बाट बाह्र वर्ष सम्म रहने ठानिन्छ ।
मन्त्रद्वारा उच्चारित कुश घरमा राखनाले त्यसले परिवारको कल्याण गर्ने समेत विश्वास गरिन्छ। वास्तबमा कुश पबित्र चिजहरु ठानिएकालाइ पनि पबित्र गराउने चिज ठानिन्छ । शास्त्रिय मान्यता अनुसार कुश बिना न त् सुभ कार्य पबित्ररुपले सम्पन्न्न हुन्छ न त् असुभ कार्य नै ।
एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठि कुशलाई बिकिरणहरु माझमा राख्दा कुशले सम्पूर्ण बिकिरणहरुलाई आफूबाट परिवर्तित गरेको पाइयो । यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यबहारीक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिकरुपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औंठीहरु र अन्य सांस्कृतिक प्रयोगमा पीढि दर पीढि हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहीत गर्दछ । दाहिने हातको औंलामा कुशलाई औंठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकिरणहरुलाई निस्तेज गर्ने विश्वाश र विज्ञानतः प्रमाणीत सिद्धान्तहरुले स्पष्ट पार्छन ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
ई.सं.२०२१ सेप्टेम्बर ७ नेपाल सम्बत ११४१ गुंलागा भदौ कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र कृष्ण औँशी तिथी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुणी नक्षत्र, साध्य योग, नाग करण । नेपालमा सूर्योदय बिहान ५ः४५ बजे, सूर्यास्त साँझ ६ः१७ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा सख्खर वा गुँण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २७ मिनेट देखि १२ बजेर १ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र कृष्ण कुशे औँशी÷बुबाको मुख हेर्ने दिन÷मोतीराम जन्मजयन्ती÷गुंला पर्व समाप्ति रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
ई.सं.२०२१ सेप्टेम्बर ६ नेपाल सम्बत ११४१ गुंलागा भदौ कृष्ण चतुर्दशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र कृष्ण चतुर्दशी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, शिव योग, शकुनि करण । नेपालमा सूर्योदय बिहान ५ः४५ बजे, सूर्यास्त साँझ ६ः१८ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४५ मिनेट देखि ७ बजेर १९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र कृष्ण चतुर्दशी रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
ई.सं.२०२१ सेप्टेम्बर ५ नेपाल सम्बत ११४१ गुंलागा भदौ कृष्ण त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र कृष्ण त्रयोदशी तिथी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, परिधि योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः४४ बजे, सूर्यास्त साँझ ६ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५३ मिनेट देखि १० बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र कृष्ण त्रयोदशी रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
ई.सं.२०२१ सेप्टेम्बर ४ नेपाल सम्बत ११४१ गुंलागा भदौ कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र कृष्ण द्धादशी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, वरियान योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः४४ बजे, सूर्यास्त साँझ ६ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १८ मिनेट देखि ८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र कृष्ण द्धादशी रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
आजको राशिफल बि.संं २०७८ साल भाद्र १८ गते शुक्रबार ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५ ।
ई.सं.२०२१ सेप्टेम्बर ३ नेपाल सम्बत ११४१ गुंलागा भदौ कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र कृष्ण द्धादशी तिथी, चन्द्रमा मिथुन राशिमा, पुनवर्सु नक्षत्र, व्यतिपात योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः४३ बजे, सूर्यास्त साँझ ६ः२२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १८ मिनेट देखि ८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र कृष्ण अजा एकादशी व्रत रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
ई.सं.२०२१ सेप्टेम्बर २ नेपाल सम्बत ११४१ गुंलागा भदौ कृष्ण एकादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र कृष्ण एकादशी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, सिद्धि योग, विष्टि वा भद्रा । नेपालमा सूर्योदय बिहान ५ः४३ बजे, सूर्यास्त साँझ ६ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४३ मिनेट देखि ७ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र कृष्ण अजा एकादशी रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।