आजको राशिफल बि.सं २०८२ वैशाख ६ गते शनिबार Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं २०८२ वैशाख ६ गते शनिबार | Daily Rashifal 2025 April 19

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८२ वैशाख ६ गते शनिबार ई.सं २०२५ अप्रिल १९ नेपाल सम्बत ११४५ चिल्लागा षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण षष्ठी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, शिव योग, विष्टि÷भद्रा करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ३७ मा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर १२ मिनेट देखि ८ बजेर ४९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व सम्पदा दिवस रहेको छ ।