ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र ९ गते शनिबार ई.सं २०२५ मार्च २२ नेपाल सम्बत ११४५ चिल्लागा अष्टमी, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण अष्टमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, व्यतिपात योग, बालव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ बजेर ५ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर १५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ३६ मिनेट देखि ९ बजेर ०८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व जल दिवस र गोरखकाली पूजा रहेको छ ।