धनु राशिफल Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०८२ कार्तिक ३० गते आइतबार || Daily Rashifal of November 16 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ कार्तिक ३० गते आइतवार ई।सं। २०२५  नोभेम्बर १६ नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शरद ऋतु, मंसिर कृष्ण द्धादशी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र,  विषकुम्भ योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर २५ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ११ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि  शुभ समय बिहान ०९ बजेर ०६ मिनेट देखि १० बजेर २७ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।  

आजको राशिफल बि.सं. २०८२ कार्तिक २९ गते शनीबार || Daily Rashifal of November 14 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ कार्तिक २९ गते शनिवार ई।सं। २०२५  नोभेम्बर १५ नेपाल सम्बत ११४६ कछलागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शरद ऋतु, मंसिर कृष्ण एकादशी, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र,  वैधृति योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर २४ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ११ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि  शुभ समय बिहान ०७ बजेर ४५ मिनेट देखि ०९ बजेर ०६ मिनेट सम्म रहेकोछ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज उत्पतिका एकादशी व्रत रहेको छ ।

आजको राशिफल बि.सं. २०८२ कार्तिक २८ गते शुक्रबार || Daily Rashifal of November 14 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ कार्तिक २८ गते शुक्रवार ई।सं। २०२५  नोभेम्बर १४ नेपाल सम्बत ११४६ कछलागा दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शरद ऋतु, मंसिर कृष्ण दशमी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र,  एन्द्र योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर २३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर १२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि  शुभ समय बिहान ०७ बजेर ४४ मिनेट देखि ०९ बजेर ०५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज विश्व मधुमेह दिवस रहेको छ । 

आजको राशिफल बि.सं. २०८२ कार्तिक २४ गते सोमवार|| Daily Rashifal of nov 10 //

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ कार्तिक २४ गते सोमवार ई।सं। २०२५ नोभेम्बर १० नेपाल सम्बत ११४६ कछलागा षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शरद ऋतु, मंसिर कृष्ण पञ्चमी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, साध्य योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर २० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर १४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर २० मिनेट देखि ०७ बजेर ४२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज विश्व विज्ञान दिवस रहेको छ ।