नेपालीज्योतिषचिना Archives - Page 16 of 27 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल  बि.सं. २०७८ साल माघ ४ गते मंगलवार | Daily Rashifal 2022 January 18

  ज्यो.पं. – हरिप्रसाद भण्डारी  (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

    सम्पर्क नं +९७७– ९८४२१९७३५

   आजको राशिफल  बि.सं. २०७८ साल माघ ४ गते मंगलवार ई.सं.२०२२ जनवरी १८ नेपाल सम्बत ११४१ पोहेलागा पारु माघ कृष्ण  प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ कृष्ण प्रतिपदा तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्यु नक्षत्र, विषकुम्भ योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः३३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर १४ मिनेट देखि १२ बजेर १४ मिनेट सम्म छ । आज माघ कृष्ण प्रतिपदा रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

 

 

आजको राशिफल बि.सं. २०७८ साल माघ ३ गते सोमवार | Daily Rashifal Nepali 2022 January 17

आजको राशिफल बि.सं. २०७८ साल माघ ३ गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल माघ ३ गते सोमवार ई.सं.२०२२ जनवरी १७ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल पूर्णिमा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, पुष शुक्ल पूर्णिमा तिथी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, वैधृति योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३४ मिनेट देखि १० बजेर ५४ मिनेट सम्म छ । आज पुष शुक्ल श्री स्वस्थानी व्रत कथा प्रारम्भ, माघ स्नान आरम्भ, पूर्णिमा व्रत, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल पुष २९ गते बिहीवार | Daily Rashifal Nepali 2022 January 13

आजको राशिफल बि.सं. २०७८ साल पुष २९ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल पुष २९ गते बिहीवार ई.सं.२०२२ जनवरी १३ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल एकादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल एकादशी तिथी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, शुभ योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५५ मिनेट देखि ८ बजेर १५ मिनेट सम्म छ । आज पुष शुक्ल पुत्रदा एकादशी व्रत, राष्ट्रिय भाक्का दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल पुष २१ गते बुधवार | Daily Rashifal Nepali 2022 Januaru 5

आजको राशिफल बि.सं. २०७८ साल पुष २१ गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल पुष २१ गते बुधवार ई.सं.२०२२ जनवरी ५ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल तृतीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल तृतीया तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, वज्र योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५५ मिनेट देखि ८ बजेर १३ मिनेट सम्म छ । आज पुष शुक्ल तृतीया तिथी, गुरु गोबिन्द सिंह जयन्ति रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल पुष २० गते मंगलवार | Daily Rashifal 2022 January 4

आजको राशिफल बि.सं. २०७८ साल पुष २० गते मंगलवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल पुष २० गते मंगलवार ई.सं.२०२२ जनवरी ४ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल द्धितीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल द्धितीया तिथी, चन्द्रमा मकर राशिमा, उत्तराषाढा नक्षत्र, हर्षण योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ५० मिनेट देखि १२ बजेर ८ मिनेट सम्म छ । आज पुष शुक्ल द्धितीया तिथी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

Min Rashifal Nepali 2022 | मिन राशिफल २०२२ । Pisces Horoscope 2022 Nepali | Online Nepali Jyotish

मुख्य सबल पक्ष हरु , नोकरी, धनसम्पत्ति, पेशा ब्यावसाय, शिक्षा, बिदेश यात्रा, प्रेम्, पारिवारिक जिवन्, ग्रह शान्ती उपाय इत्यादी बारे सम्पुर्ण जानकारी By – Jyotish Pandit – Hari Prasad Bhandari. Online Jyotish Service. Call – 9842219735 ( viber, whatsapp vailable), 9819083629

 

https://www.youtube.com/watch?v=bfZ2lHPKnuk

Kumbha Rashifal 2022 | कुम्भ राशिफल २०२२ | Aquarius Horoscope 2022 Nepali | Online Nepali Jyotish

Kumbha Rashifal 2022 | कुम्भ राशिफल २०२२ | Aquarius Horoscope 2022 Nepali | Online Jyotish मुख्य सबल पक्ष हरु , नोकरी, धनसम्पत्ति, पेशा ब्यावसाय, शिक्षा, बिदेश यात्रा, प्रेम्, पारिवारिक जिवन्, ग्रह शान्ती उपाय इत्यादी बारे सम्पुर्ण जानकारी By – Jyotish Pandit – Hari Prasad Bhandari. Online Jyotish Service. Call – 9842219735  ( viber, whatsapp vailable), 9819083629

 

Makar Rashifal 2022 | मकर राशिफल २०२२ | Capricorn Horoscope 2022 Nepali | Online Nepali Jyotish

मुख्य सबल पक्ष हरु , नोकरी, धनसम्पत्ति, पेशा ब्यावसाय, शिक्षा, बिदेश यात्रा, प्रेम्, पारिवारिक जिवन्, ग्रह शान्ती उपाय इत्यादी बारे सम्पुर्ण जानकारी By – Jyotish Pandit – Hari Prasad Bhandari. Online Jyotish Service. Call – 9842219735 ( viber, whatsapp vailable), 9819083629

 

 

 

Brishchik Rashifal 2022 | बृश्चिक राशिफल २०२२ | Scorpio Horoscope 2022 Nepali

बृश्चिक राशिको सम्पुर्ण भबिस्य फल २०२२ मुख्य सबल पक्ष हरु , नोकरी, धनसम्पत्ति, पेशा ब्यावसाय, शिक्षा, बिदेश यात्रा, प्रेम्, पारिवारिक जिवन्, ग्रह शान्ती उपाय इत्यादी बारे सम्पुर्ण जानकारी By – Jyotish Pandit – Hari Prasad Bhandari. Online Jyotish Service. Call – 9842219735  ( viber, whatsapp vailable), 9819083629

 

Tula Rashifal 2022 | तुला राशिफल २०२२ | Libra Horoscope 2022 Nepali | Online Nepali Jyotish

तुला राशिको सम्पुर्ण भबिस्य फल २०२२ मुख्य सबल पक्ष हरु , नोकरी, धनसम्पत्ति, पेशा ब्यावसाय, शिक्षा, बिदेश यात्रा, प्रेम्, पारिवारिक जिवन्, ग्रह शान्ती उपाय इत्यादी बारे सम्पुर्ण जानकारी By – Jyotish Pandit – Hari Prasad Bhandari. Online Jyotish Service. Call – 9842219735   ( viber, whatsapp vailable), 9819083629