नेपालीज्योतिषचिना Archives - Page 22 of 27 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल  बि.सं. २०७७ साल चैत्र १५ गते आइतवार Daily Rashifal Nepali March 28

ज्यो.पं. – हरिप्रसाद भण्डारी  (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल  बि.सं. २०७७ साल चैत्र १५ गते आइतवार

आजको राशिफल बि.सं.२०७७ साल चैत्र १५ गते आइतवार ई. सं. २०२१ मार्च २८ नेपाल सम्बत ११४१ पोहेलागा पूर्णिमा, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण शुक्ल पूर्णिमा, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, वृद्धि योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ०५ः५८ बजे, सूर्यास्त साँझ ६ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३ मिनेट देखि १० बजेर ३६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल चैत्र १३ गते शुक्रवार | Daily Rashifal Nepali 2021 March 26 |

आजको राशिफल बि.सं. २०७७ साल चैत्र १३ गते शुक्रवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल चैत्र १३ गते शुक्रवार ई. सं. २०२१ मार्च २६ नेपाल सम्बत ११४१ पोहेलागा द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण शुक्ल द्धादशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, धृति योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः१ बजे, सूर्यास्त साँझ ६ः१७ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ३३ मिनेट देखि ९ बजेर ५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल चैत्र १० गते मंगलवार | Daily Rashifal Nepali 2021 March 23 |

आजको राशिफल बि.सं. २०७७ साल चैत्र १० गते मंगलवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७

आजको राशिफल बि.सं.२०७७ साल चैत्र १० गते मंगलवार ई. सं. २०२१ मार्च २३ नेपाल सम्बत ११४१ पोहेलागा नवमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण शुक्ल नवमी, चन्द्रमा मेष राशिमा, पुनर्वसु नक्षत्र, शोभन योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः४ बजे, सूर्यास्त साँझ ६ः१६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ३८ मिनेट देखि १२ बजेर २० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल चैत्र ९ गते सोमवार | Daily Rashifal Nepali 2021 March 22 |

 

आजको राशिफल बि.सं. २०७७ साल चैत्र ९ गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल चैत्र ९ गते सोमवार ई. सं. २०२१ मार्च २२ नेपाल सम्बत ११४१ पोहेलागा अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण शुक्ल अष्टमी, चन्द्रमा मीथुन राशिमा, आद्र्रा नक्षत्र, सौभाग्य योग, बव करण । नेपालमा सूर्योदय बिहान ०६ः५ बजे, सूर्यास्त साँझ ६ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५ मिनेट देखि ७ बजेर ३६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल चैत्र ८ गते आइतवार | Daily Rashifal Nepali 2021 March 21 |

 

आजको राशिफल बि.सं. २०७७ साल चैत्र ८ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल चैत्र ८ गते आइतवार ई. सं. २०२१ मार्च २१ नेपाल सम्बत ११४१ पोहेलागा सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण शुक्ल सप्तमी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, आयुष्मान् योग, वणीज करण । नेपालमा सूर्योदय बिहान ०६ः६ बजे, सूर्यास्त साँझ ६ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ८ मिनेट देखि १० बजेर ३९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल चैत्र १ गते आइतवार | Daily Rashifal Nepali March 14 |

 

आजको राशिफल बि.सं. २०७७ साल चैत्र १ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल चैत्र १ गते आइतवार ई. सं. २०२१ मार्च १४ नेपाल सम्बत ११४१ पोहेलागा प्रतिपदा, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण कृष्ण प्रतिपदा, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, शुभ योग, बव करण । नेपालमा सूर्योदय बिहान ०६ः१४ बजे, सूर्यास्त साँझ ६ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर २३ मिनेट देखि १० बजेर ४३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल फागुन २८ गते शुक्रवार | Daily Rashifal Nepali Fagun 28 |

 

आजको राशिफल बि.सं. २०७७ साल फागुन २८ गते शुक्रवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल फागुन २८ गते शुक्रवार ई. सं. २०२१ मार्च १२ नेपाल सम्बत ११४१ पोहेलागा चतुर्दशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण कृष्ण चतुर्दशी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, सिद्ध योग, शकुनी करण । नेपालमा सूर्योदय बिहान ०६ः१६ बजे, सूर्यास्त साँझ ६ः१० बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ४५ मिनेट देखि ९ बजेर १४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल फागुन २७ गते बिहीवार | Daily Rashifal Nepali Fagun 27

 

आजको राशिफल बि.सं. २०७७ साल फागुन २७ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल फागुन २७ गते बिहीवार ई. सं. २०२१ मार्च ११ नेपाल सम्बत ११४१ पोहेलागा त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण कृष्ण त्रयोदशी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, शिव योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः१७ बजे, सूर्यास्त साँझ ६ः९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर १७ मिनेट देखि ७ बजेर४६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल फागुन २६ गते बुधवार | Daily Rashifal Nepali Fagun 26

 

आजको राशिफल बि.सं. २०७७ साल फागुन २६गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल फागुन २६गते बुधवार ई. सं. २०२१ मार्च १० नेपाल सम्बत ११४१ पोहेलागा द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण कृष्ण द्धादशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, परिधि योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः१८ बजे, सूर्यास्त साँझ ६ः९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६बजेर२८ मिनेट देखि ७ बजेर४७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

के तपाइको जन्मकुण्डलिमा धन योग छ ? Dhanayog in your Janmakundali

लग्न कुण्डलीमा धन योग

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

क. द्धितीय भाव – द्धितीय भाव लाई ज्ञान र वाणीको भाव पनि मानिन्छ । धन संग्रह को भाव पनि हो ।
ख. एघारौं भाव – कुनै पनि व्यक्तिको आय वा लाभ एघारौं स्थान बाट हेरिन्छ ।
ग. नवम भाव – राज्य वा पिता बाट प्राप्त हुने धन यस भाव बाट हेरिन्छ ।
घ. पञ्चम भाव – पञ्चम भाव भाग्यको सहायताले हुने आम्दानी हेरिने भाव हो ।
यो धन सम्पती बाट जिवनमा कतिको सुख, शान्ती र आनन्द प्राप्त हुन्छ भन्ने कुरा हेरिन्छ । यदि पञ्चम भाव बलियो छ तर द्धितीय र एघारौं भाव कमजोर छन भने उ आफैले धन कमाएर सुखी हुन सक्दैन । यसैगरि यदि द्धितीय र एघारौं भाव बलिया छन तर पञ्चम भाव कमजोर छन भने आर्थीक अवस्था सबल रहन्छ तर खुशी प्राप्त हुँदैन ।

– यदि द्धितीय भावका स्वामी पञ्चम भाव र पञ्चम भावका स्वामी द्धितीय भावमा छन भने राम्रो धन योग बन्छ । त्यसैगरि यदि द्धितीय भावका स्वामी लाभ स्थानमा द्धितीय भावका स्वामी लाभ स्थान र लाभ स्थानका स्वामी द्धितीय भावम बसेमा पनी व्यक्तिले राम्रो धन आर्जन गर्न सक्षम हुन्छ । यी दुइ भावका स्वामी बीचको दृष्टि र युती सम्बन्ध पनि शुभ मानिन्छ ।
– यदि पञ्चम र नवम भावमा स्वगृह ग्रह बसेका छन भने धन योग बन्छ । वा यिनीहरु घर साटेर बसेका छन भने पनि धन योग मानिन्छ।
– यदि पञ्चम र द्धितीय भावका स्वामी घर साटेर बसेका छन वा यी दुई बीच युती वा दृष्टि सम्बन्ध छ भने पनि उत्तम धनयोग बन्छ ।
– धन सम्पत्तीका कारक ग्रह बृहस्पती हुन । यदि बृहस्पतीले शुभ भएर द्धितीय, पञ्चम, नवम वा लाभ स्थानका स्वामी सँग दृष्टि वा युती सम्बन्ध बनाएका छन भने शुभ मानिन्छ ।

– यदि द्धितीय र लाभ स्थानका स्वामी र बृहस्पती ग्रहको अवस्था सबल भएमा व्यक्ति धनि हुन्छ ।
– यदि द्धितीय, पञ्चम र लाभ स्थानका स्वामी सँग अष्टम भावका स्वामीले सम्बन्ध बनाएमा धनयोग कमजोर हुन्छ । शुभ फल नाश हुन्छ ।
– यदि लाभ स्थान बलियो छ तर द्धितीय भाव कमजोर छ भने व्यक्तिले धन त कमाउँछ तर स्थिर भएर जम्मा हुँदैन । तर यदि एघारौं भावको स्वामी कमजोर अनी द्धितीय भावको स्वामी बलियो छ भने आफ्नो आम्दानी कम भएपनि परिवारको सम्पत्ती बाट धनि बन्न सक्छ । अरुको धन सम्पत्ती उपयोग गर्छ ।
होरा कुण्डलीमा जव प्राकृतिक रुपमा पाप फलदायक ग्रह सुर्यको होरा भित्र पर्दछन तब व्यक्तिलाई धनी, कडा एवं निर्दयी बनाउँछन । व्यक्तिलाई बढि भौतिकवादी बनाउँछ ।

जब प्राकृतिक रुपमा शुभ फलदायक ग्रह जस्तै बृहस्पती, शुक्र, बुध, र चन्द्रमा चन्द्रको होरामा पर्छन तब व्यक्ति धनि, गुणी, सुख सुबीधामा रमाउने, असल कार्यमा धन खर्च गर्ने हुन्छ ।
बुध ग्रह यदि बिजोर अंकमा सुर्यको होरा र जोर अंकमा चन्द्रको होरा रहेमा धन योग बन्छ ।
प्राकृतिक रुपमा शुभ फल दायक ग्रह चन्द्र होरामा बिजोर साईन र सुर्यको होरामा जोर साईन भएमा विपरित कार्य गर्दछन । यसले आर्थीक तनाव र धन हानीको अवस्था आउन सक्छ ।