aajko rashifal Archives - Page 134 of 146 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल असोज ३ गते शनिबार Aajako Rashifal 2020 September 19

आजको राशिफल बि.सं. २०७७ साल असोज ३ गते शनिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल असोज ३ शनिबार गते  ई. सं. २०२० सेप्टेम्बर १९, नेपाल सम्बत ११४० अनालाथ्व द्धितीया प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, अधिक असोज शुक्ल द्धितीया चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, बह्मा योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः५२ बजे, सूर्यास्त साँझ ६ ः ४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज संविधान दिवश परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २३ मिनेट देखि ८ बजेर ५५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल असोज २ गते शुक्रबार Aajako Rashifal 2020 September 18

आजको राशिफल बि.सं. २०७७ साल असोज २ गते शुक्रबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल असोज २ गते शुक्रबार ई. सं. २०२० सेप्टेम्बर १८, नेपाल सम्बत ११४० अनालाथ्व पारु प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, अधिक असोज शुक्ल प्रतिपदा चन्द्रमा कन्या राशिमा, उतर फाल्गुनी नक्षत्र, शुक्ल योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः५१ बजे, सूर्यास्त साँझ ६ ः ५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको अधिकमास आरम्भ परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २३ मिनेट देखि १० बजेर २६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल असोज १ गते बिहिबार Aajako Rashifal 2020 September 17

आजको राशिफल बि.सं. २०७७ साल असोज १ गते बिहिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल असोज १ गते बिहिबार ई. सं. २०२० सेप्टेम्बर १७, नेपाल सम्बत ११४० ञंलाथ्व आमै प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण औशीं चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, शुभ योग, चतुष्पद करण । नेपालमा सूर्योदय बिहान ०५ः५१ बजे, सूर्यास्त साँझ ६ ः ६ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन औशीं श्राद्ध र विश्वकर्मा पुजा परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५१ मिनेट देखि ७ बजेर २३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल भदौ ३१ गते बुधबार Aajako Rashifal 2020 September 16

आजको राशिफल बि.सं. २०७७ साल भदौ ३१ गते बुधबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ ३१ गते बुधबार ई. सं. २०२० सेप्टेम्बर १६, नेपाल सम्बत ११४० ञंलाथ्व चतुदर्शी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण चतुदर्शी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, सिद्ध योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः५० बजे, सूर्यास्त साँझ ६ ः ७ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन चतुदर्शी श्राद्ध र विश्व ओजन तह बचाउ दिवश परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५० मिनेट देखि ८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल भदौ ३० गते मंगलबार Aajako Rashifal 2020 September 15

आजको राशिफल बि.सं. २०७७ साल भदौ ३० गते मंगलबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ ३० गते मंगलबार ई. सं. २०२० सेप्टेम्बर १५, नेपाल सम्बत ११४० ञंलाथ्व त्रयोदशी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण त्रयोदशी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, शिव योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः५० बजे, सूर्यास्त साँझ ६ ः ९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन त्रयोदशी श्राद्ध परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २७ मिनेट देखि १ बजेर ३२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल भदौ २९ गते सोमबार Aajako Rashifal 2020 September 14

Daily rashifal Nepali
aajako rashifal

आजको राशिफल बि.सं. २०७७ साल भदौ २९ गते सोमबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ २९ गते सोमबार ई. सं. २०२० सेप्टेम्बर १४, नेपाल सम्बत ११४० ञंलाथ्व द्धादशी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण द्धादशी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, वरियन योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः४९ बजे, सूर्यास्त साँझ ६ ः १० बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन द्धादशी श्राद्ध र राष्ट्यि वाल दिवश परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४९ मिनेट देखि ११ बजेर ५९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल भदौ २८ गते आइतबार Aajako Rashifal 2020 September 13

आजको राशिफल बि.सं. २०७७ साल भदौ २८ गते आइतबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ २८ गते आइतबार ई. सं. २०२० सेप्टेम्बर १३, नेपाल सम्बत ११४० ञंलाथ्व एकादशी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण एकादशी, चन्द्रमा मिथुन राशिमा, पुनर्वशु नक्षत्र, वरियन योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः४९ बजे, सूर्यास्त साँझ ६ ः ११ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन एकादशी श्राद्ध र इन्दिरा एकादशी व्रत परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५४ मिनेट देखि ११ बजेर ५९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल भदौ २७ गते शनिबार Aajako Rashifal 2020 September 12

आजको राशिफल बि.सं. २०७७ साल भदौ २७ गते शनिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ २७ गते शनिबार ई. सं. २०२० सेप्टेम्बर १२, नेपाल सम्बत ११४० ञंलाथ्व दशमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण दशमी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, व्यतिपात योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः४८ बजे, सूर्यास्त साँझ ६ ः १२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन दशमी श्राद्धर प्राथमिक उपचार दिवश परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २१ मिनेट देखि ८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

साप्ताहिक राशिफल २०७७ भदौ २८ देखि असोज ३ गते सम्म Weekly Rashifal 2020 September 13 to 19

साप्ताहिक राशिफल २०७७ भदौ २८ देखि असोज ३ गते सम्म

Weekly Rashifal 2020 September 13 to 19

यो साता पर्ने मूख्य शुभ पर्व तथा दिनहरु
भदौ २८ गते – सोह्रश्राद्ध अन्तर्गत एकादशी श्राद्ध, इन्दिरा एकादशी व्रत।
भदौ २९ गते – सोह्रश्राद्ध अन्तर्गत द्धादशी श्राद्ध, राष्ट्रिय बाल दिवस ।
भदौ ३० गते – सोह्रश्राद्ध अन्तर्गत त्रयोदशी श्राद्ध, मघा श्राद्ध ।
भदौ ३१ गते – सोह्रश्राद्ध अन्तर्गत चतुर्दशी दशी श्राद्ध।
असोज १ गते – आश्विन संक्रान्ति, सोह्रश्राद्ध अन्तर्गत औंसी श्राद्ध, पित्री बिसर्जन, विश्वकर्मा पुजा, वास्तु दिवस, राष्ट्रिय चलचित्र दिवस।
असोज २ गते – अधिकमास आरम्भ, मत्स्यनारायण मेला शुरु।
असोज ३ गते – संबिधान दिवस ।

 

बुधबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरु Top Ten Features Of Birth On Wednesday

बुधबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरु Top Ten Features Of Birth On Wednesday

 

 

 

 

 

१। बुधबार जन्मेका व्यक्तिहरु शान्त, चलाख र बिजनेश माइन्डका हुने गर्दछन ।
२। बुधबार जन्मेका व्यक्तिहरु जीवनमा योजना नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहने हुन्छन।
३। बुधबार जन्मेका व्यक्तिहरु सफा र स्वच्छ विचारधाराका मालिक तथा निकै प्रभावशाली हुन्छन ।
४। बुधबार जन्मेका व्यक्तिहरु नयाँ–नयाँ कुराहरु जान्न निकै मन पराउछन।
५। बुधबार जन्मेका व्यक्तिहरु कुनै पनि कुरामा त्यति तनाव नलिने भएकाले जीवनमा निकै सन्तुष्ट हुन्छ ।

६। बुधबार जन्मेका व्यक्तिहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।
७। बुधबार जन्मेका व्यक्तिहरुलाई कुनै पनि व्यक्ति एक पटक मन नपरेमा ती व्यक्तिहरुले जे गरे पनि प्रभावित तुल्याउन सक्दैन ।
८। बुधबार जन्मेका व्यक्तिहरु निर्णय गर्नु अघि दोधारमा पर्छन। छिटो निर्णय गर्न असक्षम हुन्छन ।
९। बुधबार जन्मेका व्यक्तिहरुले आफ्नो पार्टनरलाई भद्र व्यावहार गर्ने भएकाले वैवाहिक जीवन निकै सुखी हुने गर्दछन ।
१०। बुधबार जन्मेका व्यक्तिहरु तीब्र बुद्धि हुने भएकाले प्रायः शैक्षिक क्षेत्रमा सफल हुन्छन ।