Daily Horoscope Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०८२ कार्तिक २८ गते शुक्रबार || Daily Rashifal of November 14 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ कार्तिक २८ गते शुक्रवार ई।सं। २०२५  नोभेम्बर १४ नेपाल सम्बत ११४६ कछलागा दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शरद ऋतु, मंसिर कृष्ण दशमी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र,  एन्द्र योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर २३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर १२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि  शुभ समय बिहान ०७ बजेर ४४ मिनेट देखि ०९ बजेर ०५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज विश्व मधुमेह दिवस रहेको छ । 

आजको राशिफल बि.सं. २०८२ कार्तिक २४ गते सोमवार|| Daily Rashifal of nov 10 //

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ कार्तिक २४ गते सोमवार ई।सं। २०२५ नोभेम्बर १० नेपाल सम्बत ११४६ कछलागा षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शरद ऋतु, मंसिर कृष्ण पञ्चमी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, साध्य योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर २० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर १४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर २० मिनेट देखि ०७ बजेर ४२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज विश्व विज्ञान दिवस रहेको छ ।