i love him Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल भदौ ३१ गते बुधबार Aajako Rashifal 2020 September 16

आजको राशिफल बि.सं. २०७७ साल भदौ ३१ गते बुधबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ ३१ गते बुधबार ई. सं. २०२० सेप्टेम्बर १६, नेपाल सम्बत ११४० ञंलाथ्व चतुदर्शी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण चतुदर्शी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, सिद्ध योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः५० बजे, सूर्यास्त साँझ ६ ः ७ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन चतुदर्शी श्राद्ध र विश्व ओजन तह बचाउ दिवश परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५० मिनेट देखि ८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल भदौ ३० गते मंगलबार Aajako Rashifal 2020 September 15

आजको राशिफल बि.सं. २०७७ साल भदौ ३० गते मंगलबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ ३० गते मंगलबार ई. सं. २०२० सेप्टेम्बर १५, नेपाल सम्बत ११४० ञंलाथ्व त्रयोदशी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण त्रयोदशी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, शिव योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः५० बजे, सूर्यास्त साँझ ६ ः ९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन त्रयोदशी श्राद्ध परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २७ मिनेट देखि १ बजेर ३२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७७ साल भदौ २९ गते सोमबार Aajako Rashifal 2020 September 14

Daily rashifal Nepali
aajako rashifal

आजको राशिफल बि.सं. २०७७ साल भदौ २९ गते सोमबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ २९ गते सोमबार ई. सं. २०२० सेप्टेम्बर १४, नेपाल सम्बत ११४० ञंलाथ्व द्धादशी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण द्धादशी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, वरियन योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः४९ बजे, सूर्यास्त साँझ ६ ः १० बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन द्धादशी श्राद्ध र राष्ट्यि वाल दिवश परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४९ मिनेट देखि ११ बजेर ५९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल भदौ २८ गते आइतबार Aajako Rashifal 2020 September 13

आजको राशिफल बि.सं. २०७७ साल भदौ २८ गते आइतबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ २८ गते आइतबार ई. सं. २०२० सेप्टेम्बर १३, नेपाल सम्बत ११४० ञंलाथ्व एकादशी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण एकादशी, चन्द्रमा मिथुन राशिमा, पुनर्वशु नक्षत्र, वरियन योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः४९ बजे, सूर्यास्त साँझ ६ ः ११ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन एकादशी श्राद्ध र इन्दिरा एकादशी व्रत परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५४ मिनेट देखि ११ बजेर ५९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल भदौ २७ गते शनिबार Aajako Rashifal 2020 September 12

आजको राशिफल बि.सं. २०७७ साल भदौ २७ गते शनिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ २७ गते शनिबार ई. सं. २०२० सेप्टेम्बर १२, नेपाल सम्बत ११४० ञंलाथ्व दशमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण दशमी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, व्यतिपात योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः४८ बजे, सूर्यास्त साँझ ६ ः १२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन दशमी श्राद्धर प्राथमिक उपचार दिवश परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २१ मिनेट देखि ८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

साप्ताहिक राशिफल २०७७ भदौ २८ देखि असोज ३ गते सम्म Weekly Rashifal 2020 September 13 to 19

साप्ताहिक राशिफल २०७७ भदौ २८ देखि असोज ३ गते सम्म

Weekly Rashifal 2020 September 13 to 19

यो साता पर्ने मूख्य शुभ पर्व तथा दिनहरु
भदौ २८ गते – सोह्रश्राद्ध अन्तर्गत एकादशी श्राद्ध, इन्दिरा एकादशी व्रत।
भदौ २९ गते – सोह्रश्राद्ध अन्तर्गत द्धादशी श्राद्ध, राष्ट्रिय बाल दिवस ।
भदौ ३० गते – सोह्रश्राद्ध अन्तर्गत त्रयोदशी श्राद्ध, मघा श्राद्ध ।
भदौ ३१ गते – सोह्रश्राद्ध अन्तर्गत चतुर्दशी दशी श्राद्ध।
असोज १ गते – आश्विन संक्रान्ति, सोह्रश्राद्ध अन्तर्गत औंसी श्राद्ध, पित्री बिसर्जन, विश्वकर्मा पुजा, वास्तु दिवस, राष्ट्रिय चलचित्र दिवस।
असोज २ गते – अधिकमास आरम्भ, मत्स्यनारायण मेला शुरु।
असोज ३ गते – संबिधान दिवस ।

 

बुधबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरु Top Ten Features Of Birth On Wednesday

बुधबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरु Top Ten Features Of Birth On Wednesday

 

 

 

 

 

१। बुधबार जन्मेका व्यक्तिहरु शान्त, चलाख र बिजनेश माइन्डका हुने गर्दछन ।
२। बुधबार जन्मेका व्यक्तिहरु जीवनमा योजना नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहने हुन्छन।
३। बुधबार जन्मेका व्यक्तिहरु सफा र स्वच्छ विचारधाराका मालिक तथा निकै प्रभावशाली हुन्छन ।
४। बुधबार जन्मेका व्यक्तिहरु नयाँ–नयाँ कुराहरु जान्न निकै मन पराउछन।
५। बुधबार जन्मेका व्यक्तिहरु कुनै पनि कुरामा त्यति तनाव नलिने भएकाले जीवनमा निकै सन्तुष्ट हुन्छ ।

६। बुधबार जन्मेका व्यक्तिहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।
७। बुधबार जन्मेका व्यक्तिहरुलाई कुनै पनि व्यक्ति एक पटक मन नपरेमा ती व्यक्तिहरुले जे गरे पनि प्रभावित तुल्याउन सक्दैन ।
८। बुधबार जन्मेका व्यक्तिहरु निर्णय गर्नु अघि दोधारमा पर्छन। छिटो निर्णय गर्न असक्षम हुन्छन ।
९। बुधबार जन्मेका व्यक्तिहरुले आफ्नो पार्टनरलाई भद्र व्यावहार गर्ने भएकाले वैवाहिक जीवन निकै सुखी हुने गर्दछन ।
१०। बुधबार जन्मेका व्यक्तिहरु तीब्र बुद्धि हुने भएकाले प्रायः शैक्षिक क्षेत्रमा सफल हुन्छन ।

आजको राशिफल बि.सं. २०७७ साल भदौ २६ गते शुक्रबार Aajako rashifal 2020 september 11

आजको राशिफल बि.सं. २०७७ साल भदौ २६ गते शुक्रबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ २६ गते शुक्रबार ई. सं. २०२० सेप्टेम्बर ११, नेपाल सम्बत ११४० ञंलाथ्व नवमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण नवमी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, सिद्धि योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः४८ बजे, सूर्यास्त साँझ ६ ः १३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन नवमी श्राद्ध, परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २१ मिनेट देखि १० बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७७ साल भदौ २५ गते बिहिबार Aajako Rashifal 2020 September 10

आजको राशिफल बि.सं. २०७७ साल भदौ २५ गते बिहिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ २५ गते बिहिबार ई. सं. २०२० सेप्टेम्बर १०, नेपाल सम्बत ११४० ञंलाथ्व अष्टमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण अष्टमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, वज्र योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः४७ बजे, सूर्यास्त साँझ ६ ः १४ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन अष्ठमी श्राद्ध, जितिया पर्व र विश्व आत्महत्या रोकथाम दिवश परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४७ मिनेट देखि ७ बजेर २१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

शनिबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरु Top Ten Features Of Birth On Saturday

शनिबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरुTop Ten Features Of Birth On Saturday

१। शनिबार जन्मेका व्यक्ति निकै शहनशिल, गम्भीर र जिम्मेवार हुने गर्दछन ।
२। शनिबार जन्महुने व्यक्तिहरु निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुन्छन । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट बन्ने प्रयास गर्छन ।
३। शनिबार जन्महुने व्यक्तिहरु उच्च स्तर वा क्लास वस्तुहरु मनपराउने हुन्छन । लगाउने लुगादेखि जुत्तासम्मले यिनीहरुको हाई क्लास पर्सनालिटी झल्काउँछ ।
४। शनिबार जन्महुने व्यक्तिहरु सफा मनका हुन्छन, कसैलाई पनि ठेस पुर्याउन नचाहाने तर स्पष्ट वक्ताको रुपमा आफ्नो भावना व्यक्त गर्न सक्षम हुन्छन ।
५। शनिबार जन्म हुने व्यक्ति कुनै पनि सम्बन्ध लाई निकै महत्व दिन्छन। चाहे साथीभाई होस वा परिवारका सदस्य उनिहरुका लागि जे पनि गर्न तयार हुन्छन । ज्यान पनि दिन सक्छु भन्ने हिम्मत हुन्छ ।

६। शनिबार जन्महुने व्यक्तिहरु आर्थीक मामलामा जिम्मेवार हुन्छन । आफ्नो आम्दानी र खर्च बिच समन्वय गरि भविष्यका लागि बचत गर्ने प्रवृत्तिका हुन्छन ।
७। शनिबार जन्महुने व्यक्तिहरु लाई गित संगीत एवं खेलकेदमा एकदमै रुची हुन्छ । यस क्षेत्र बाट आफ्नो छुट्टै पहिचान बनाउन सक्षम हुन्छन ।
८। शनिबार जन्महुने व्यक्तिलाई हत्तपत्त रिस उठ्दैन वा देखाउँदैनन तर रिस उठेपछि नराम्रो सँग उठ्छ र गलत कुराहरुलाई सहन नसक्ने हुन्छन । यस्तो अवस्थामा उनिहरु लाई झगडा गरेर कहिलै जित्न सकिदैन सम्झाएर नै अगाडी बढ्नु उत्तम हुन्छ ।

९। शनिबार जन्म हुने व्यक्तिको नेतृत्व गर्न सक्ने क्षमता उच्च हुन्छ । सामाजिक एवं राजिनितीक क्षेत्रमा काम गरि उच्च स्तर मा पुग्न सक्षम हुन्छन ।
। १०। शनिबार जन्महुने व्यक्तिको वैवाहिक जीवन सुखमय हुन्छ किनभने आफ्नो जिवनसाथी लाई राम्रो केयर गर्ने र हरेक किसीमले खुशी राख्ने उनिहरुको चाहना हुन्छ ।