ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ २५ गते शनिवार ई.सं.२०२२ सेप्टेम्बर १० नेपाल सम्बत ११४२ जंंलाथ्य पुन्हि ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष पुर्णिमा तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, धृति योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४६ बजे, सूर्यास्त साँझ ६ ः १४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २० मिनेट देखि ०८ बजेर ५३ मिनेट सम्म छ । आज चेपाङ चोनाम पर्व रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ २४ गते शुक्रवार ई.सं.२०२२ सेप्टेम्बर ९ नेपाल सम्बत ११४२ ञंलाथ्या चतुर्दशी , नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष चतुर्दशी तिथी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, सुकर्मा योग, गर करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४६ बजे, सूर्यास्त साँझ ६ ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशिको हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १८ मिनेट देखि ०८ बजेर ५३ मिनेट सम्म छ । आज इन्द्रजात्रा अनन्त चतुर्दशी वत्र÷पुर्णिमा वत्र रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।