jyotish hari prasad Bhandar.hari Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ असोज २८ गते शुक्रवार Daily Raashifal 2022 October 14

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज २८ गते शुक्रवार ई.सं.२०२२ अक्टेबर १४ नेपाल सम्बत ११४२ कौलागा पञ्चमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक कृष्ण पक्ष पञ्चमी तिथी, चन्द्रमा बृष राशिमा, रोहिनी नक्षत्र, व्यतिपात योग, कौलाव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः०३ बजे, सूर्यास्त साँझ ५ः३६ बजे हुनेछ । आज जन्म लिने बच्चा बृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २९ मिनेट देखि ०८ बजेर ५६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज ३ गते सोमवार Daily Raashifal 2022 September 19

ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज ३ गते सोमवार ई.सं.२०२२ सेप्टेम्बर १९ नेपाल सम्बत ११४२ जंंलाथ्य नवमी,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु,असोज कृष्ण पक्ष नवमी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, व्यतिपात योग, तैतील करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५० बजे, सूर्यास्त साँझ ६ ः०४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आप्mनो पुरा शरीर ऐनामा हेरेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५४ मिनेट देखि १० बजेर २५ मिनेट सम्म छ । आज जितिया पर्व रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल असोज २ गते आइतवार Daily Raashifal 2022 September 18

ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असोज २ गते आइतवार ई.सं.२०२२ सेप्टेम्बर १८ नेपाल सम्बत ११४२ जंंलाथ्य अष्टमी,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु,असोज कृष्ण पक्ष अष्टमी तिथी, चन्द्रमा मिथुन राशिमा, मृगाशिरा नक्षत्र, सिद्धि योग, कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५० बजे, सूर्यास्त साँझ ६ ः०५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पदा घीउ खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५४ मिनेट देखि १० बजेर २५ मिनेट सम्म छ । आज जितिया पर्व रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल असोज १ गते शनिवार Daily Raashifal 2022 September 17

ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असोज १ गते शनिवार ई.सं.२०२२ सेप्टेम्बर १७ नेपाल सम्बत ११४२ जंंलाथ्य सप्तमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु,असोज कृष्ण पक्ष सप्तमी तिथी, चन्द्रमा बृष राशिमा, रोहिणी नक्षत्र, वज्र योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४८ बजे, सूर्यास्त साँझ ६ ः०६ बजे हुनेछ । आज जन्म लिने बच्चाको बृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पदा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २१ मिनेट देखि ०८ बजेर ५४ मिनेट सम्म छ । आज विश्वकर्मा पुजा रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।