jyotish in Nepal Archives - Page 43 of 77 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ असोज ३० गते आइतवार Daily Raashifal 2022 October 16

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज ३० गते आइतवार ई.सं.२०२२ अक्टोबर १६ नेपाल सम्बत ११४२ कौलागा षष्ठी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक कृष्ण पक्ष षष्ठी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, परिधि योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ६ः०४ बजे, सूर्यास्त साँझ ५ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५६ मिनेट देखि १० बजेर २२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल असोज २९ गते शनिबार Daily Raashifal 2022 October 15

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज २९ गते शनिवार ई.सं.२०२२ अक्टोबर १५ नेपाल सम्बत ११४२ कौलागा षष्ठी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक कृष्ण पक्ष षष्ठी तिथी, चन्द्रमा बृष राशिमा, मृगशिरा नक्षत्र, वरियान योग, गर करण । नेपालमा सूर्र्याेदय बिहान ६ः०३ बजे, सूर्यास्त साँझ ५ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चा बृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ३० मिनेट देखि ०८ बजेर ५६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज २८ गते शुक्रवार Daily Raashifal 2022 October 14

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज २८ गते शुक्रवार ई.सं.२०२२ अक्टेबर १४ नेपाल सम्बत ११४२ कौलागा पञ्चमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक कृष्ण पक्ष पञ्चमी तिथी, चन्द्रमा बृष राशिमा, रोहिनी नक्षत्र, व्यतिपात योग, कौलाव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः०३ बजे, सूर्यास्त साँझ ५ः३६ बजे हुनेछ । आज जन्म लिने बच्चा बृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २९ मिनेट देखि ०८ बजेर ५६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज २७ गते बिहीवार Daily Raashifal 2022 october 13

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज २७ गते बिहीवार ई.सं.२०२२ अक्टेबर १३ नेपाल सम्बत ११४२ कौलागा चतुर्थी,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक कृष्ण पक्ष चतुर्थी तिथी, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र, सिद्धि योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः०२ बजे, सूर्यास्त साँझ ५ः३७ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ०२ मिनेट देखि ०७ बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज २६ गते बुधवार Daily Raashifal 2022 october 12

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज २६ गते बुधवार द्धितीय ई.सं.२०२२ अक्टेबर १२ नेपाल सम्बत ११४२ कौलागा तृतिया,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक कृष्ण पक्ष तृतिया तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, वज्र योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ६ः०१ बजे, सूर्यास्त साँझ ५ः३८बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया ँ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ०१ मिनेट देखि ०७ बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज २५ गते मंगलवार Daily Raashifal 2022 october 11

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज २५ गते मंगलवार द्धितीय ई.सं.२०२२ अक्टेबर ११ नेपाल सम्बत ११४२ कौलागा द्धितीया,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक कृष्ण पक्ष द्धितीया तिथी, चन्द्रमा मेष राशिमा, अश्रिनी नक्षत्र, हर्षण योग, तैतिल करण । नेपालमा सूर्र्याेदय बिहान ६ः०१ बजे, सूर्यास्त साँझ ५ ः३९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २३ मिनेट देखि ११ बजेर ५० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज २४ गते सोमवार Daily Raashifal 2022 september 10

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज २४ गते सोमवार ई.सं.२०२२ अक्टेबर १० नेपाल सम्बत ११४२ कौलागा पारु ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक कृष्ण पक्ष प्रतिपदा तिथी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, व्याघात योग, बालव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः०० बजे, सूर्यास्त साँझ ५ ः४० बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५५ मिनेट देखि १० बजेर २३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज २३ गते आइतवार Daily Raashifal 2022 september 9

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज २३ गते आइतवार ई.सं.२०२२ अक्टेबर ९ नेपाल सम्बत ११४२ कौलाथ्य पुन्हि ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष पुर्णिमा तिथी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, धुव योग, बिष्टि करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५९ बजे, सूर्यास्त साँझ ६ ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५५ मिनेट देखि १० बजेर २३ मिनेट सम्म छ । आज एकादशी वत्र रहेको छ । आज कोजाग्रत पुर्णिमाल वत्र रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज २२ गते शनिवार Daily Raashifal 2022 October 8

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज २२ गते शनिवार ई.सं.२०२२ अक्टेबर ८ नेपाल सम्बत ११४२ कौलाथ्य चतुर्दशी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष चतुर्दशी तिथी, चन्द्रमा कुम्भ राशिमा, पुर्वभाद्र नक्षत्र, वृद्धि योग, गर करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५९ बजे, सूर्यास्त साँझ ६ ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २७ मिनेट देखि ०८ बजेर ५५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज २१ गते शुक्रवार Daily Raashifal 2022 October 7

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज २१ गते शुक्रवार ई.सं.२०२२ अक्टेबर ७ नेपाल सम्बत ११४२ कौलाथ्य द्धादशी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष द्धादशी तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, गण्ड योग, बालव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५९ बजे, सूर्यास्त साँझ ६ ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २७ मिनेट देखि ०८ बजेर ५५ मिनेट सम्म छ । आज प्रदोष वत्र रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।