jyotish in Nepal Archives - Page 62 of 77 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल चैत्र २२ गते सोमबार Daily Rashifal 2022 April 5

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल चैत्र २२ गते सोमबार ई.सं.२०२२ अप्रिल ५ नेपाल सम्बत ११४२ चौलाथ्व चतुर्थी चैत्र शुक्ल चतुर्थी तिथी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल चतुर्थी तिथी, चन्द्रमा वृष राशिमा, कृतीका नक्षत्र, प्रीति योग, भद्रा करण (भद्रा दिउँसो ४ बजे सम्म) । नेपालमा सूर्योदय बिहान ५ः५२ बजे, सूर्यास्त साँझ ६ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन का लागि शुभ समय बिहान १० बजेर ३२ मिनेट देखि १२ बजेर ०५ मिनेट सम्म छ । आज मंगलचौथी व्रत रहेको छ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७८ साल चैत्र २१ गते सोमबार Daily Rashifal 2078 chaitra 21

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल चैत्र २१ गते सोमबार ई.सं.२०२२ अप्रिल ४ नेपाल सम्बत ११४२चौलाथ्व तृतीया चैत्र शुक्ल तृतीया तिथी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल द्धितीया तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, बिष्कुम्भ योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः५२ बजे, सूर्यास्त साँझ ६ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५२ मिनेट देखि ०७ बजेर २५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र २० गते आइतवार Daily Rashifal 2022 April 3

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल चैत्र २० गते आइतवार ई.सं.२०२२ अप्रिल ३ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र शुक्ल द्धितीया राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल द्धितीया तिथी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, वैधृति योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः५२ बजे, सूर्यास्त साँझ ६ः२२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५९ मिनेट देखि १० बजेर ३३ मिनेट सम्म छ । आज चैत शुक्ल द्धितीया तिथी, मत्स्य जयन्ती व्रत ÷ मत्स्यनारायण मेला रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १९ गते शनिवार Daily Rashifal 2022 April 2

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल चैत्र १९ गते शनिवार ई.सं.२०२२ अप्रिल २ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र शुक्ल प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल प्रतिपदा तिथी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, एन्द्र योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः५३ बजे, सूर्यास्त साँझ ६ः२१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २७ मिनेट देखि ९ बजेर ०० मिनेट सम्म छ । आज चैत शुक्ल प्रतिपदा तिथी, तेल लगाउने र नीमको पात खाने दिन रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १८ गते शुक्रवार Daily Rashifal 2022 April 1

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल चैत्र १८ गते शुक्रवार ई.सं.२०२२ अप्रिल १ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण औँशी तिथी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, ब्रह्मा योग, नाग करण । नेपालमा सूर्योदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ ६ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २७ मिनेट देखि ९ बजेर १ मिनेट सम्म छ । आज चैत कृष्ण औँशी तिथी, घोडे जात्रा (काठमाडौँ उपत्यका मात्र विदा) विश्व मूर्ख दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १७ गते बिहीवार Daily Rashifal 2022 March 31

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल चैत्र १७ गते बिहीवार ई.सं.२०२२ मार्च ३१ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण चर्तुदशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण चतुर्दशी तिथी, चन्द्रमा मीन राशिमा, पूर्वभाद्र नक्षत्र, शुक्ल योग, शकुनि करण । नेपालमा सूर्योदय बिहान ५ः५५ बजे, सूर्यास्त साँझ ६ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५५ मिनेट देखि ७ बजेर २८ मिनेट सम्म छ । आज चैत कृष्ण चतुर्दशी तिथी, पारलैगिंक दृश्यताको अन्तर्राष्ट्रिय दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १६ गते बुधवार Daily Rashifal 2022 March 30

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल चैत्र १६ गते बुधवार ई.सं.२०२२ मार्च ३० नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण त्रयोदशी तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, शुभ योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः५६ बजे, सूर्यास्त साँझ ६ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५६ मिनेट देखि ७ बजेर २९ मिनेट सम्म छ । आज चैत कृष्ण त्रयोदशी तिथी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १५ गते मंगलवार Daily Rashifal 2022 March 29

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल चैत्र १५ गते मंगलवार ई.सं.२०२२ मार्च २९ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण द्धादशी तिथी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, साध्य योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः५८ बजे, सूर्यास्त साँझ ६ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ३६ मिनेट देखि १२ बजेर ८ मिनेट सम्म छ । आज चैत कृष्ण द्धादशी तिथी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १४ गते सोमवार Daily Rashifal 2022 March 28

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल चैत्र १४ गते सोमवार ई.सं.२०२२ मार्च २८ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण एकादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण एकादशी तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, सिद्ध योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः५९ बजे, सूर्यास्त साँझ ६ः१८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ४ मिनेट देखि १० बजेर ३६ मिनेट सम्म छ । आज चैत कृष्ण पापमोचिनी एकादशी व्रत तिथी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १३ गते आइतवार Daily Rashifal 2022 march 27

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल चैत्र १३ गते आइतवार ई.सं.२०२२ मार्च २७ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण दशमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण दशमी तिथी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, शिव योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः०० बजे, सूर्यास्त साँझ ६ः१८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ४ मिनेट देखि १० बजेर ३७ मिनेट सम्म छ । आज चैत कृष्ण दशमी तिथी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।