jyotish in Nepal Archives - Page 74 of 77 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल असोज ३० गते शनिवार | Daily Rashifal Nepali 2021 Actober 16 |

आजको राशिफल बि.सं. २०७८ साल असोज ३० गते शनिवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल असोज ३० गते शनिवार ई.सं.२०२१ अक्टोबर १६ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल एकादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज शुक्ल एकादशी तिथी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, गण्ड योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः०४ बजे, सूर्यास्त साँझ ५ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ३० मिनेट देखि ८ बजेर ५६ मिनेट सम्म छ । आज असोज शुक्ल पापांकुशा एकादशी व्रत, विश्व खाद्य दिवस, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो ।ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल असोज २९ गते शुक्रवार | Daily Rashifal Nepali 2021 Actober 15 |

-आजको राशिफल बि.सं. २०७८ साल असोज २९ गते शुक्रवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल असोज २९ गते शुक्रवार ई.सं.२०२१ अक्टोबर १५ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल दशमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज शुक्ल दशमी तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शूल योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः०३ बजे, सूर्यास्त साँझ ५ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ३० मिनेट देखि ८ बजेर ५६ मिनेट सम्म छ ।  आज असोज शुक्ल विजया दशमी, टिका शुभ साइत बिहान १० बजेर २ मिनेट मा छ .  अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, विश्व हात धुने दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल असोज २८ गते बिहीवार | Daily Rashifal Nepali 2021 Actober 14 |

आजको राशिफल बि.सं. २०७८ साल असोज २८ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल असोज २८ गते बिहीवार ई.सं.२०२१ अक्टोबर १४ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल नवमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज शुक्ल नवमी तिथी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, धृति योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः०३ बजे, सूर्यास्त साँझ ५ः३६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ३ मिनेट देखि ७ बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज असोज शुक्ल महानवमी, विश्व दृष्टि दिवस रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल असोज २७ गते बुधवार | Daily Rashifal Nepali 2021 Actober 13 |

आजको राशिफल बि.सं. २०७८ साल असोज २७ गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल असोज २७ गते बुधवार ई.सं.२०२१ अक्टोबर १३ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल अष्टमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज शुक्ल अष्टमी तिथी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, अतिगंड योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः०२ बजे, सूर्यास्त साँझ ५ः३७ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर २ मिनेट देखि ७ बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज असोज शुक्ल महाअष्टमी, विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल असोज २५ गते सोमवार | Daily Rashifal Nepali 2021 Actober 11 |

आजको राशिफल बि.सं. २०७८ साल असोज २५ गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल असोज २५ गते सोमवार ई.सं.२०२१ अक्टोबर ११ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल पञ्चमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज शुक्ल पञ्चमी तिथी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, सौभाग्य योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः०१ बजे, सूर्यास्त साँझ ५ः३९ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५५ मिनेट देखि १० बजेर २३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज असोज शुक्ल षष्ठी रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल असोज २४ गते आइतवार | Daily Rashifal Nepali 2021 Actober 10 |

आजको राशिफल बि.सं. २०७८ साल असोज २४ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल असोज २४ गते आइतवार ई.सं.२०२१ अक्टोबर १० नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल चतुर्थी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज शुक्ल चतुर्थी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, आयुष्मान योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः०१ बजे, सूर्यास्त साँझ ५ः४० बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५५ मिनेट देखि १० बजेर २३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज असोज शुक्ल चतुर्थी विश्व मानसिक स्वास्थ्य दिवस रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल असोज २३ गते शनिवार | Dailly Rashifal Nepali 2021 Actober 9 |

आजको राशिफल बि.सं. २०७८ साल असोज २३ गते शनिवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल असोज २३ गते शनिवार ई.सं.२०२१ अक्टोबर ९ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल तृतिया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज शुक्ल तृतिया तिथी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, प्रीति योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ बजे, सूर्यास्त साँझ ५ः४१ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २८ मिनेट देखि ८ बजेर ५५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज असोज शुक्ल तृतिया विश्व हुलाक दिवस रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल असोज २२ गते शुक्रवार | Daily Rashifal Nepali 2021 Actober 8 |

आजको राशिफल बि.सं. २०७८ साल असोज २२ गते शुक्रवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल असोज २२ गते शुक्रवार ई.सं.२०२१ अक्टोबर ८ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल द्धितीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज शुक्ल द्धितीया तिथी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, विषकुम्भ योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ बजे, सूर्यास्त साँझ ५ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २७ मिनेट देखि ८ बजेर ५५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज असोज शुक्ल द्धितीया रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल असोज २० गते बुधवार | Daily Rashifal Nepali 2021 Actober 6 |

आजको राशिफल बि.सं. २०७८ साल असोज २० गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल असोज २० गते बुधवार ई.सं.२०२१ अक्टोबर ६ नेपाल सम्बत ११४१ ञंलागा असोज कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज कृष्ण औँशी तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, ब्रम्हा योग, चतुष्पद करण । नेपालमा सूर्योदय बिहान ५ः५८ बजे, सूर्यास्त साँझ ५ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५८ मिनेट देखि ७ बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज असोज कृष्ण औँशी श्राद्ध, पितृ विसर्जन, सोह्र श्राद्ध समाप्ती रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल असोज १७ गते आइतवार | Daily Rashifal Nepali 2021 Actober 3 |

आजको राशिफल बि.सं. २०७८ साल असोज १७ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल असोज १७ गते आइतवार ई.सं.२०२१ अक्टोबर ३ नेपाल सम्बत ११४१ ञंलागा असोज कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज कृष्ण द्धादशी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, साध्य योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः५७ बजे, सूर्यास्त साँझ ५ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५५ मिनेट देखि १० बजेर २३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज असोज कृष्ण मघा द्धादशी श्राद्ध, दिवस रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।