jyotish shaatra in nepali Archives - Page 97 of 102 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

Brish Rashifal 2022 Nepali | वृष राशिफल २०२२ | Taurus Horoscope 2022 | सकारात्मक वर्ष रहनेछ

वृष राशिको सम्पुर्ण भबिस्य फल २०२२ मुख्य सबल पक्ष हरु , नोकरी, धनसम्पत्ति, पेशा ब्यावसाय, शिक्षा, बिदेश यात्रा, प्रेम्, पारिवारिक जिवन्, ग्रह शान्ती उपाय इत्यादी बारे सम्पुर्ण जानकारी By – Jyotish Pandit – Hari Prasad Bhandari. Online Jyotish Service. Call – 9842219735

 

Mesh Rashifal 2022 Nepali | मेष राशिफल २०२२ | उपलब्धिमुलक वर्ष रहनेछ | Aries Horoscope 2022 Nepali

मेष राशिको सम्पुर्ण भबिस्य फल २०२२ मुख्य सबल पक्ष हरु , नोकरी, धनसम्पत्ति, पेशा ब्यावसाय, शिक्षा, बिदेश यात्रा, प्रेम्, पारिवारिक जिवन्, ग्रह शान्ती उपाय इत्यादी बारे सम्पुर्ण जानकारी

By – Jyotish Pandit – Hari Prasad Bhandari. Online Jyotish Service. Call – 9842219735 ( viber, whatsapp vailable), 9819083629

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक १४ गते आइतवार | Daily Rashifal Nepali 2021 Actober 31 |

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक १४ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक १४ गते आइतवार ई.सं.२०२१ अक्टोबर ३१ नेपाल सम्बत ११४१ कौलागा कार्तिक कृष्ण दशमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण दशमी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, ब्रह योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः१३ बजे, सूर्यास्त साँझ ५ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर २४ मिनेट देखि १० बजेर २३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज कार्तिक कृष्ण दशमी, विश्व सहरीकरण दिवस रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक १३ गते शनिवार | Daily Rashifal Nepali 2021 Actober 30 |

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक १३ गते शनिवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक १३ गते शनिवार ई.सं.२०२१ अक्टोबर ३० नेपाल सम्बत ११४१ कौलागा कार्तिक कृष्ण नवमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण नवमी तिथी, चन्द्रमा कर्कट राशिमा, अश्लेशा नक्षत्र, शुक्ल योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः१२ बजे, सूर्यास्त साँझ ५ः२१ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ३६ मिनेट देखि ९ बजेर ०० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज कार्तिक कृष्ण नवमी, रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक १२ गते शुक्रबार | Daily Rashifal Nepali 2021 Actober 29 |

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक १२ गते शुक्रबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक १२ गते शुक्रबार ई.सं.२०२१ अक्टोबर २९ नेपाल सम्बत ११४१ कौलागा कार्तिक कृष्ण अष्टमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण अष्टमी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, शुभ योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः१२ बजे, सूर्यास्त साँझ ५ः२२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ३६ मिनेट देखि ८ बजेर ५९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज कार्तिक कृष्ण अष्टमी, राधाष्टमी रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ११ गते बिहीवार | Daily Rashifal Nepali 2021 Actober 28 |

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ११ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ११ गते बिहीवार ई.सं.२०२१ अक्टोबर २८ नेपाल सम्बत ११४१ कौलागा कार्तिक कृष्ण सप्तमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण सप्तमी तिथी, चन्द्रमा कर्कट राशिमा, पुनर्वसु नक्षत्र, साध्य योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः११ बजे, सूर्यास्त साँझ ५ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ११ मिनेट देखि ७ बजेर ३५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज कार्तिक कृष्ण सप्तमी, रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

 

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक १० गते बुधवार | Daily Rashifal Nepali 2021 Actober 27 |

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक १० गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक १० गते बुधवार ई.सं.२०२१ अक्टोबर २७ नेपाल सम्बत ११४१ कौलागा कार्तिक कृष्ण षष्ठी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण षष्ठी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, सिद्ध योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः१० बजे, सूर्यास्त साँझ ५ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर १० मिनेट देखि ७ बजेर ३५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज कार्तिक कृष्ण षष्ठी, रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ९ गते मंगलवार | Daily Rashifal Nepali 2021 Actober 26 |

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ९ गते मंगलवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ९ गते मंगलवार ई.सं.२०२१ अक्टोबर २६ नेपाल सम्बत ११४१ कौलागा कार्तिक कृष्ण षष्ठी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण षष्ठी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, शिव योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः१० बजे, सूर्यास्त साँझ ५ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २३ मिनेट देखि ११ बजेर ४७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज कार्तिक कृष्ण षष्ठी, रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ८ गते सोमवार | Daily Rashifal Nepali 2021 Actober 25 |

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ८ गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ८ गते सोमवार ई.सं.२०२१ अक्टोबर २५ नेपाल सम्बत ११४१ कौलागा कार्तिक कृष्ण पञ्चमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण पञ्चमी तिथी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, परिधि योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः०९ बजे, सूर्यास्त साँझ ५ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५८ मिनेट देखि १० बजेर २३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज कार्तिक कृष्ण पञ्चमी, रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ७ गते आइतवार | Daily Rashifal Nepali 2021 Actober 24 |

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ७ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक ७ गते आइतवार ई.सं.२०२१ अक्टोबर २४ नेपाल सम्बत ११४१ कौलागा कार्तिक कृष्ण चतुर्थी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण चतुर्थी तिथी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, वरियान योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः०९ बजे, सूर्यास्त साँझ ५ः२६ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५८ मिनेट देखि १० बजेर २३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज कार्तिक कृष्ण चतुर्थि, संयुक्त राष्ट्रसंघ दिवस, विश्व विकास सूचना दिवस रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।