ज्यो।पं। – हरिप्रसाद भण्डारी ९बरिष्ठ ज्योतिष एवं वास्तुविद०
सम्पर्क नं ं९७७– ९८४२१९७३५
आजको राशिफल बि।सं। २०७९ साल साउन ४ गते बुधबार
ई।सं।२०२२ जुलाइ २० उत्तरायन, ग्रिष्म ऋतु, श्रवन कृृष्ण सप्तमी चतुर्थी तिथी, चन्द्रमा मीन राशिमा, पूर्व रेवति नक्षत्र, सुकर्मां योगं बव करण । नेपालमा सूर्योदय बिहान ५ः२०बजे, सूर्यास्त साँझ ८ ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाका मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल वा जौ धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २७ मिनेट देखि १२ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो।पं। – हरिप्रसाद भण्डारी ९बरिष्ठ ज्योतिष एवं वास्तुविद०
सम्पर्क नं ं९७७– ९८४२१९७३५
आजको राशिफल बि।सं। २०७९ साल साउन २ गते सोमबार
आजको राशिफल बि।सं। २०७९ साल साउन २ गते सोमबार ई।सं।२०२२ जुलाइ १८ नेपाल सम्बत ११४२ दिल्लागा पञ्चमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पक्ष चतुर्थी तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, शोभन योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः११ बजे, सूर्यास्त साँझ ७ ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाका कुम्भ हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ० ८ बजेर ४४ मिनेट देखि १० बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल साउन १ गते आइतवार ई.सं.२०२२ जुलाइ १७ नेपाल सम्बत ११४२ दिल्लागा चतुर्थी श्रावण कुष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, सौभाग्य योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः१९ बजे, सूर्यास्त साँझ ७ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २७ मिनेट देखि ०३ बजेर ३५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार ३२ गते शनिवार ई.सं.२०२२ जुलाइ १६ नेपाल सम्बत ११४२ दिल्लागा तृतीया, श्रावण कुष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा कम्भ राशिमा, उत्तरषाढा नक्षत्र, वैधृति योग, बालक करण । नेपालमा सूर्योदय बिहान ५ः१८ बजे, सूर्यास्त साँझ ७ः०२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०७ बजेर १ मिनेट देखि ०८ बजेर ४० मिनेट सम्म हुनेछ । यो समय नेपालको राष्ट्रिय समय मा आधारित छ । ठाउ अनुसार नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार ३१ गते शुक्रवार ई.सं.२०२२ जुलाइ १५ नेपाल सम्बत ११४२ दिल्लागा द्वितीया, श्रावण कुष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा कम्भ राशिमा, उत्तरषाढा नक्षत्र, वैधृति योग, बालक करण । नेपालमा सूर्योदय बिहान ५ः१८ बजे, सूर्यास्त साँझ ७ः०२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०५ बजेर १७ मिनेट ०७ देखि ०० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल असार ३० गते बिहीबार
ई.सं.२०२२ जुलाइ १४ नेपाल सम्बत ११४२ बछलागा चतुर्थी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पक्ष चतुर्थी तिथी, चन्द्रमा मकर राशिमा, पूर्व उत्तरषाढ नक्षत्र, वैधृति योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः१७ बजे, सूर्यास्त र्साँझ ७ ः१ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल वा धनिँया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १७ मिनेट देखि ७ बजेर ०० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार २९ गते बुधवार ई.सं.२०२२ जुलाइ १३ नेपाल सम्बत ११४२ दिल्लाथ्व पुन्हि, असार शुक्ल पूर्णिमा तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल पूर्णिमा तिथी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, एन्द्र योग, विष्टि÷भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः१६ बजे, सूर्यास्त साँझ ७ः०२ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा धनीयाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०५ बजेर १६ मिनेट ०७ देखि ०० मिनेट सम्म छ । आज गुरु पूर्णिमा ÷भानु जयन्ती÷व्यास जयन्ती परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।