kundali matching for marriage Nepali Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल असोज १२ गते सोमबार Aajako Rashifal 2020 September 28

Daily rashifal Nepali
aajako rashifal

आजको राशिफल बि.सं. २०७७ साल असोज १२ गते सोमबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल असोज १२ गते सोमबार ई. सं. २०२० सेप्टेम्बर २८, नेपाल सम्बत ११४० अनालाथ्व द्धादशी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, अधिक असोज शुक्ल द्धादशी चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, ध्रृति योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः५६ बजे, सूर्यास्त साँझ ५ ः ५४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । । आज विश्व रेविज दिवश र अन्तराष्ट्«िय सुचनामा विश्वब्यबपी पहँुचको दिवश परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५६ मिनेट देखि ७ बजेर २५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

बिवाह गुण मिलान | Kundali Matching Nepali | Online Jyotish Call 9842219735 | Nepaljyotish.com

 बर बधु गुण मिलान सुखी एवम सफल बैवाहिक जिवन का लागी

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

विवाह दुई शरिरको मात्र नभई दुई आत्माको पनि मिलन हो। हरेक युवा युवतीको बिवाह पछि आफ्नो जिवनसाथी सँग एक–अर्कामा विश्वास, भावनाको कदर, आपसी काम एवं व्यक्तिगत चाहनाको सम्मान गर्दै अघि बढ्न पाइयोस भन्ने चाहना हुन्छ । आत्मिक समझदारी बन्न सकेमा प्रेम वा मागी दुवै विवाह स्थायी र सफल हुन्छन्। दुवै विवाह टिक्न सक्छन ।विवाह मनसँग जोडिने हुँदा मनको चञ्चलता र स्थिरताले विवाहको प्रभाव र सामथ्र्य निर्माण हुन्छ।

पछिल्लो केहि समय यता विवाह लामो समयसम्म टिकाउनु निकै मुस्किल जस्तै भइसकेको छ । पति र पत्नीबीचको सम्बन्धपनि देखावटी रुपमा मात्र राम्रो देखिन्छ । भावनात्मक रुपमा त्यति धेरै गहिरो हुँदैन ।
यदि बैवाहिक सम्बन्ध राम्रो छ भने जीवन स्वर्ग बन्छ । तर यहि कुरा विग्रीयो भने जीवन नर्क बन्छ । त्यसैले जो कोहिको पनि यो जान्न जरुरी छ कि हाम्रो जीवनसाथी कस्तो हुन्छ ? र उसको व्यवहार कस्तो हुन्छ ? ज्योतिष शास्त्रकाअनुसार सुख र खुशी रोजेर मात्रै पाउने होइन त्यो त आफ्नो ग्रह दशा र राशिअनुसार जुर्नु पर्छ ।
बिवाह गर्न योग्य युवा र युवतीको बिवाह अगाडी जन्म कुण्डली वा चिना बाट गुँण मिलान गर्नु परम्परा निर्वाह गर्नू मात्र होईन । बर बधुको गुण मिलान बाट उनीहरुको स्वभाव, गुँण, आत्मीय प्रेम एवं एकआपसमा हुने व्यावहार बारे महत्वपूर्ण जानकारी प्राप्त गर्न सकिन्छ । सन्तान सुख लगायत अन्य महत्वपूर्ण जानकारी बर बधुको जन्मकुण्डली बाट पत्ता लगाउन सकिन्छ ।
सुखी एवं सफल बैवाहिक जिवनका लागि बरबधुको गुँण मिलान गर्ने बैज्ञानिक पद्धती वरदान सावित भएको छ । जिवनसाथी बाट कत्तिको माया, विश्वास अनि एक–अर्काको भावनाप्रति सम्मान पाईन्छ वा पाईदैन भनेर पूर्व जानकारी लिन सकिन्छ ।

यदि तपाई कसै सँग प्रेम सम्बन्धमा हुनुहुन्छ र उ सँगको सम्बन्ध कस्तो हुन्छ? भन्ने जानकरी लिन चाहानुहुन्छ वा मागी विवाह गर्ने योजनमा हुनुहुन्छ भने एक पटक अवश्य आफ्नो र साथीको जन्मकुण्डली बाट ग्रहको अवस्था बिष्लेषण र गुँण मिलान गराउनु उत्तम हुनेछ ।

यदि तपाई हामी मार्फत गुँण मिलान गर्न चाहानुहुन्छ भने हामी लाई सम्पर्क गर्न सक्नु हुनेछ । अनुभवी एवं विज्ञ ज्योतीषी हरु सँग आफै प्रत्यक्ष कुरा गरी प्रेम तथा बिवाह जस्तो महत्वपुर्ण विषयमा पुर्व जानकारी लिन सक्नु हुनेछ ।

सम्पर्क नं ९८४२२१९७३५ ( यो नम्बरमा भाईबर, इमो, ह्वाटसप उपलब्ध छ) । एनसेल प्रयोग कर्ताहरुका लागि ९८१९०८३६२९ । तपाईको प्रेम तथा बैवाहिक सम्बन्ध सुखी एवं सफल हुन सकोस । यहि छ हाम्रो शुभ कामना ।

आजको राशिफल बि.सं. २०७७ भदौ १८ गते बिहिबार Aajako Rashifal 2020 September 3

आजको राशिफल बि.सं. २०७७ साल भदौ १८ गते बिहिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ १८ गते बिहिबार ई. सं. २०२० सेप्टेम्बर ३, नेपाल सम्बत ११४० ञंलाथ्व पारु प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण प्रतिपदा, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, धृति योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः४४ बजे, सूर्यास्त साँझ ६ ः २२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन  द्वितिया श्राद्व परेको छ| कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४४ मिनेट देखि ७ बजेर १९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।