Nepal Jyotish Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं.२०८१ पुष ०१ गते सोमबार || Daily Rashifal 2024 December 16

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ पुष ०१ गते सोमबार ई.सं.२०२४ डिसेम्बर १६ नेपाल सम्बत ११४५ थिंलाथ्व पारु , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण प्रतिपदा , चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, शुक्ल योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४७ बजे, सूर्यास्त साँझ ०५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ०५ मिनेट देखि ०९ बजेर २३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७८ साल चैत्र २ गते बुधवार | Daily Rashifal Nepali 2022 March 16

आजको राशिफल बि.सं. २०७८ साल चैत्र २ गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल चैत्र २ गते बुधवार ई.सं.२०२२ मार्च १६ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल त्रयोदशी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, धृति योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः१२ बजे, सूर्यास्त साँझ ६ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर १२ मिनेट देखि ७ बजेर ४२ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल त्रयोदशी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १ गते मंगलवार | Daily Rashifal Nepali 2022 March 15

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १ गते मंगलवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १ गते मंगलवार ई.सं.२०२२ मार्च १५ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल द्धादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल द्धादशी तिथी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, सुकर्मा योग, बालब करण । नेपालमा सूर्योदय बिहान ६ः१३ बजे, सूर्यास्त साँझ ६ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ४२ मिनेट देखि १२ बजेर १२ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल द्धादशी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

नेपाली ज्योतिष | Nepali Astrologer | Online Jyotish Nepali | Nepali Jyotish | Vastu Shashtri

नेपाली ज्योतिष | Nepali Astrologer | Online Jyotish Nepali | Nepali Jyotish | Vastu Shashtri

राष्ट्रीय एवं अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त व्यक्तित्व बरिष्ठ ज्योतिष एवं वास्तुविद ज्योतिष पण्डित श्री हरिप्रसाद भण्डारी बिगत 20 वर्ष देखि ज्योतिषशास्त्र एवं वास्तुशास्त्रका ज्ञाताका रुपमा कार्य गदै आउनु भएको छ । हजारौं व्यक्तिले गुरुजी बाट परामर्श एवं मार्गदर्शन लिएर आफ्नो जिवनमा आई परेका बिभिन्न क्षेत्रका समस्याहरुको पाएर जिवन लाई व्यवस्थित तथा सफल बनाउनु भएको छ ।

Nepali jyotish
Nepali Jyotish Pandit Hari Prasad Bhandari

 

 

 

 

 

 

 

 

 

 

गुरु ज्यु बाट प्राप्त गर्न सकिने सेवाहरु:- 
१. व्यक्तिको जन्म मिती र समय अनुसार चिना टिपन वा जन्मकुण्डली बनाउन र बिष्लेषण गरि भविष्वाणी गर्न
२. व्यक्तिको विभिन्न क्षेत्रमा देखिएका समस्या हरु जस्तै पढाईमा बाधा, सन्तान सम्बन्धि समस्या, प्रेम असफलता, बैवाहिक कलह, मुद्दामामला, स्वास्थ्य समस्या, नोकरीमा समस्या, व्यापार व्यावसायका समस्या, धन आर्जनका समस्या, बैदेशिक यात्राबारे समस्या ईत्यादी लगायत जिवनका सबै राम्रा नराम्रा पक्षको पहिचान गरि समस्या समाधानका लागि महत्वपुर्ण ज्योतिषीय उपाय प्रदान ।
३. घर, पसल, कार्यालय, उद्योग भवन निर्माण एवं व्यवस्थापनका लागि वास्तु परामर्श ।
४. ग्रह तथा राशि अनुसार लगाइने रत्न वा पत्थर बारे उचित परामर्श ।
५. अरिष्ट योग हरु जस्तै मांगलिक योग, कालसर्पयोग, केमदु्रम योग, पित्री दोष शान्ति, नवग्रह शान्ति, पुराण प्रवचन एवं अन्य आध्यात्मिक सेवा लिन सक्नु हुनेछ ।

६. तपाइ देश बिदेश जहाँ भए पनि आफ्नो घर तथा कार्यलय मा बसी बसी फोन तथा इन्टर्नेट का माध्यम बाट अनलाईन ज्योतिष एवम वास्तु परमर्ष सेवा लिना सक्नुहुनेछ । सम्पर्क न ९८४२२१९७३५ (भाइबर्, इमो, ह्वाट्सप उपलब्ध छ) । एन्सेल मोबाइल नम्बर ९८१९०८३६२९ | सर्वे भवन्तु सुखिन : सबैको जय होस सबैको मंगल होस.

Jyotish Pandit Hari Prasad Bhandari  is a noted and internationally renowned astrologist and Vastu specialist who is based in Kathmandu. He has finished his academic degrees in Astrology and Vastu Sastra and has created a name for himself in this field. He is popular not just in Nepal and India, but also in the different parts of the world among Nepali and Hindu community. He travels frequently to attend spiritual seminars and conferences across different parts of the world. Bhandari Gurudev lives in Kathmandu.  But he provides astrology & Vastu service in any parts of the Nepal and abroad by Online Services. Now people can take astrology & Vastu consultation by phone and internet call using viber, IMO, Whatsapp and facebook Messanger call. 
He is a celebrity astrologer and Vastu Sastra consultant for many artists, models, sports personalities, musicians & politicians. He is no less than a celebrity astrologer, palmist, numerologist, graphologist, stock market analyst, fortuneteller and Vastu Sastra expert. His clients are not just from Nepal but from all across the world. Guru Ji uses the knowledge he acquired during his academic years to predict future and fortunes of his disciples.

You can share your problems related to personal life, career, finance, health, education, family matters, love affair, Vastu for Home, industry and Offices. We therefore invite all you to share your miseries/worries/tensions. You can contact us for easier, reliable, and effective remedies/solutions of any problems for happier and prosperous life. He especially aims to serve Nepali community in Nepal and around the world who believes in astrology. Mobile no – 0977- 9842219735, 0977- 9819083629 . Viber – 0977 9842219735, Facebook.com/ Nepaljyotish.com, E-mail- hp.bhandari9@gmail.com

गुरु ज्यु बारे बिस्तृत मा जानकारी लिन यो भिडियो क्लिक गरी हेर्नुहोला

 

सुर्यग्रहण २०७६ पौष १० गते विहिबार | कुन राशिलाई शुभ फल र कुन राशि हुने हरुलाई अशुभ फल छ?

ज्यो.पं. – हरिप्रसाद भण्डारी  (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

+९७७– ९८४२२१९७३५

सुर्यग्रहण २०७६ पौष १० गते विहिबार बारे विशेष जानकारी

 

सुर्य ग्रहण २०७६ ले कुन राशि लाई के कस्तो असर गर्छ ? कुन राशिलाई शुभ फल र कुन राशि हुने हरुलाई अशुभ फल छ? ग्रहण कति अवधि सम्म लाग्नेछ? कति बजे देखि ग्रहणको सुतक लाग्नेछ? कुन कुन देश बाट ग्रहण देखिन्छ? लगायत ग्रहणबारे अन्य महत्वपूर्ण जानकारी ।

यहि पौष १० गते  (डिसेम्बर २६) गते का दिन आकाशमा एक अद्भुत खगोलिय घटना देख्न पाईनेछ । पौष कृष्ण औशी तिथिका दिन खण्डग्रास सुर्य ग्रहण लाग्नेछ।  । यो सुर्यग्रहण एशिया, उत्तर र पूर्वी अफ्रिकी देशहरु, अस्ट्रेलिया बाट देखिनेछ । करिब २ घण्टा ४९ मिनेट लाग्ने सुर्य ग्रहण नेपाली समय अनुसार बिहान ८ बजेर ४२ मिनेटमा ग्रहण स्पर्श हुनेछ। बिहान १० बजेर १ मिनेट मा मध्य समय र मोक्ष ११ बजेर ३१ मिनेट मा हुनेछ । हिन्दु धर्ममा आस्थावान हरुका लागि पुष ०९ गते राति ०८ बजेर ४५ मिनेट देखि सुतक लाग्ने हुनाले १० गते बिहान  ११ बजेर ३१ मिनेट सम्म बाल, वृद्ध र बिमारी देखि बाहेक ले भोजन नगर्नु उत्तम हुनेछ ।

यो सुर्य ग्रहण मूल नक्षत्र र धनु राशिमा लाग्नेछ । यो ग्रहण धनु राशिमा रहँदा केतु र शनि सँग युती सम्बन्ध हुनेछ । यसको असर प्राकृतिक, सामाजिक र राजनितीक क्षेत्रमा देखिनेछ । धनु राशि  राशिमा ग्रहण लाग्ने हुनाले यि राशि हुने व्यक्ति हरु लाई बढि कष्ट हुन सक्नेछ । समग्रमा यो ग्रहण को फल राशि अनुसार निम्न बमोजिम प्राप्त हुने देखिन्छ ।

मेष राशि-  मान नाश, आफन्त बाट धोका र चिन्ता बढ्नेछ।

वृष राशि-   कष्ट, आर्थीक संकट देखिनेछ।

मिथुन राशि –          स्त्रीपिडा, व्यापारमा नोक्सान र पत्नीलाई कष्ट हुनेछ।

कर्कट राशि – सुख वृद्धि, शत्रु पराजित हुनेछन, पेशा व्यावसायमा उन्नती हुनेछ।

सिंह राशि   –           चिन्ता, सन्तान बाट कष्ट र कार्यस्थलमा तनाव बढ्नेछ।

कन्या राशि  –         व्यथा, महिला बाट कष्ट र कर्जा बढ्नेछ।

तुला राशि-              श्रीप्राप्ती, मान र प्रतिष्ठा बढ्नेछ।

वृश्चिक राशि-        क्षती, लगानी फस्न सक्नेछ।

धनु राशि –              घात, चिन्ता बढ्नेछ ।

मकर राशि –           व्यय, खर्च बृद्धि हुनेछ।

कुम्भ राशि-            लाभ, धनप्राप्तीको योग छ।

मिन राशि   –           सुख, पारिवारिक सुख हुनेछ ।

यो सुर्य ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मिन राशि लाई जुरेको छ । अन्य राशि लाई जुरेको छैन । ग्रहण अवधिमा दीर्घ रोगि र गर्भवति महिलाले बाहिर ननिस्कनु शुभ हुनेछ । धार्मीक मान्यता अनुसार ग्रहण अवधिमा नयाँ कार्यको थालनी नगर्नु, खानेकुरा नखानु, सुत्ने, कपाल कोर्ने, दाँत माझ्ने ईत्यादि कार्य नगर्नु उत्तम हुनेछ । ग्रहण सकिएपछि नुहाई धुवाई गरेर आफ्नो अवस्था अनुसार दान गरि आफ्नो नित्य कर्म गर्नू शुभ हुन्छ ।

सुर्यग्रहण २०७६ पौष १० गते विहिबार . कुन राशी लाई कस्तो फल ?