ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल साउन १८ गते बुधवार ई.सं.२०२२ अगष्ट ३ नेपाल सम्बत ११४२ गुंलाथ्व पञ्चमी श्रावण शुक्ल षष्ठी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण शुक्ल पञ्चमी तिथी, चन्द्रमा कन्या राशिमा, उत्तर हस्ता नक्षत्र, सिद्ध योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः२७ बजे, सूर्यास्त साँझ ६ः५२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०५ बजेर २७ मिनेट देखि ७ बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल साउन १६ गते सोमवार ई.सं.२०२२ अगष्ट १ नेपाल सम्बत ११४२ गुंलाथ्व चतुर्थी श्रावण शुक्ल चतुर्थी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण शुक्ल चतुर्थी तिथी, चन्द्रमा सिंह राशिमा, पुर्व फाल्गनीु नक्षत्र,परिधि योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः२६ बजे, सूर्यास्त साँझ ६ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०८बजेर ४८ मिनेट देखि १० बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल साउन १५ गते आइतवार ई.सं.२०२२ जुलाइ ३१ नेपाल सम्बत ११४२ गुंलाथ्व तृतीय श्रावण शुक्ल तृतिया तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण शुक्ल तृतिया तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, वरियान योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः२६ बजे, सूर्यास्त साँझ ६ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ४८ मिनेट देखि १० बजे सम्म छ । आज साउन १५ खिर खाने दिन र वराह जयन्तिको दिन रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल साउन १४ गते शनिवार ई.सं.२०२२ जुलाइ ३० नेपाल सम्बत ११४२ गुंलाथ्व द्धितीया श्रावण शुक्ल द्धितीया तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्ष ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा कर्कट राशिमा, अक्ष्लेष नक्षत्र, व्यतिपात योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः२६ बजे, सूर्यास्त साँझ ६ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ०६ मिनेट देखि ८ बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल साउन १३ गते शुक्रवार ई.सं.२०२२ जुलाइ २९ नेपाल सम्बत ११४२ गुंलाथ्व पारु श्रावण कुष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्ष ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, सिद्धि योग, किंस्तुघ्न करण । नेपालमा सूर्योदय बिहान ०५ः२५ बजे, सूर्यास्त साँझ ६ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ०६ मिनेट देखि ८ बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल साउन १२ गते बिहीबार ई.सं.२०२२ जुलाइ २८ नेपाल सम्बत ११४२ दिल्लागा आमै श्रावण कुष्ण औँशी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्ष ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा कर्कट राशिमा, पुनर्वसु नक्षत्र वज्र योग, चतुष्पद करण । नेपालमा सूर्योदय बिहान ५ः२४ बजे, सूर्यास्त साँझ ६ः५५बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०५बजेर २४ मिनेट देखि ७ बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल साउन १० गते मङ्गलबार ई.सं.२०२२ जुलाइ २६ नेपाल सम्बत ११४२ दिल्लागा त्रयोदशी श्रावण कुष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा मिथुन राशिमा, आर्द्रा नक्षत्र, व्याघात योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः२३ बजे, सूर्यास्त साँझ ६ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २८ मिनेट देखि १२ बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल साउन ९ गते सोमवार ई.सं.२०२२ जुलाइ २५ नेपाल सम्बत ११४२ दिल्लागा द्धादशी श्रावण कुष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा बृष राशिमा, मृगशिर नक्षत्र, ध्रुभ योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः२३ बजे, सूर्यास्त साँझ ६ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको बृष राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ४६ मिनेट देखि १० बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल साउन ८ गते आइतवार ई.सं.२०२२ जुलाइ २४ नेपाल सम्बत ११४२ दिल्लागा एकादशी श्रावण कुष्ण एकादशी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण कुष्ण एकादशी तिथी, चन्द्रमा बृष राशिमा, रोहिणी ्र नक्षत्र, वृद्धि योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः२२ बजे, सूर्यास्त साँझ ७ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाको बृष राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०८ बजेर ४६ मिनेट देखि १० बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो।पं। – हरिप्रसाद भण्डारी ९बरिष्ठ ज्योतिष एवं वास्तुविद०
सम्पर्क नं ं९७७– ९८४२१९७३५
आजको राशिफल बि।सं। २०७९ साल साउन ६ गते शुक्रवार
ई।सं।२०२२ जुलाइ २२ उत्तरायन, ग्रिष्म ऋतु, श्रवन कृृष्ण नवमी चतुर्थी तिथी, चन्द्रमा मेष राशिमा, पूर्व भरणी नक्षत्र शुल योगं गर करण । नेपालमा सूर्योदय बिहान ५ः२१बजे, सूर्यास्त साँझ ८ ः५८ बजे हुनेछ । आज जन्म लिने बच्चाका मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०८बजे ४५ मिनेट देखि १ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।