Nepali Jyotish in Gulf Archives - Page 6 of 7 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल जेठ १४ गते शुक्रबार Daily Rashifal 2078 May 28

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल जेठ १४ गते शुक्रबार
आजको राशिफल बि.सं. २०७८ साल जेठ १४ गते शुक्रबार ई.सं.२०२१ मे २८ नेपाल सम्बत ११४१ बछलागा द्धितीया, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण पक्ष द्धितीय तिथी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, साध्य योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ६ ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०६ बजेर ५२ मिनेट देखि १० बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल जेठ ११ गते मंगलबार Daily Rashifal 2078 May 25

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल जेठ ११ गते मंगलबार
आजको राशिफल बि.सं. २०७८ साल जेठ ११ गते मंगलबार ई.सं.२०२१ मे २५ नेपाल सम्बत ११४१ बछलाथ्व चतुर्दशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, बैशाख शुक्ल चतुर्दशी तिथी, चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्र, वरियान योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ६ ः ५० बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर १८ मिनेट देखि ०१ बजेर ४० मिनेट सम्म छ । आज नृसिंह जयन्ती रहेको छ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल जेठ १० गते सोमबार Daily Rashifal 2078 May 24

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल जेठ १० गते सोमबार ई.सं.२०२१ मे २४ नेपाल सम्बत ११४१ बछलाथ्व त्रयोदशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, बैशाख शुक्ल त्रयोदशी तिथी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, व्यतिपात योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ६ः ५० बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ११ मिनेट देखि ०६ बजेर ५० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल जेठ ९ गते आईतबार Daily Rashifal 2078 May 23

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल जेठ ९ गते आईतबार
आजको राशिफल बि.सं. २०७८ साल जेठ ९ गते आईतबार ई.सं.२०२१ मे २३, नेपाल सम्बत ११४१ बछलाथ्व एकादशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, बैशाख शुक्ल एकादशी तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, सिद्धि योग, भद्रा करण । नेपालमा सूर्योदय बिहान ०५ः११ बजे, सूर्यास्त साँझ ६ः५० बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०८ बजेर ४० मिनेट देखि ११ बजेर ५५ मिनेट सम्म छ । आज मोहीनी एकादशी व्रत रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल जेठ ८ गते शनिबार Daily Rashifal 2078 May 22

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल जेठ ८ गते शनिबार
आजको राशिफल बि.सं. २०७८ साल जेठ ८ गते शनिबार ई.सं.२०२१ मे २२, नेपाल सम्बत ११४१ बछलाथ्व दशमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, बैशाख शुक्ल दशमी तिथी, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र, वज्र योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः१२ बजे, सूर्यास्त साँझ ६ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीयाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५३ मिनेट देखि ०८ बजेर ३५ मिनेट सम्म छ । आज मोहीनी एकादशी व्रत र अन्ताराष्ट्रि जैवीक विविधता दिवस रहेका छन । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल जेठ ७ गते शुक्रबार Daily Rashifal 2078 May 21

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल जेठ ७ गते शुक्रबार
आजको राशिफल बि.सं. २०७८ साल जेठ ७ गते शुक्रबार ई.सं.२०२१ मे २१ नेपाल सम्बत ११४१ बछलाथ्व नवमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, बैशाख शुक्ल नवमी तिथी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, हर्षण योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः१२ बजे, सूर्यास्त साँझ ६ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५५ मिनेट देखि १० बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७८ साल जेठ ६ गते बिहिबार Daily Rashifal 2078 May 20

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल जेठ ६ गते बिहिबार ई.सं.२०२१ मे २० नेपाल सम्बत ११४१ बछलाथ्व अष्टमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, बैशाख शुक्ल अष्टमी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, व्याघात योग, वव करण । नेपालमा सूर्योदय बिहान ०५ः१३ बजे, सूर्यास्त साँझ ६ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १३ मिनेट देखि ०६ बजेर ५० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल जेठ ५ गते बुधबार Daily Rashifal 2078 May 19

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल जेठ ५ गते बुधबार
आजको राशिफल बि.सं. २०७८ साल जेठ ५ गते बुधबार ई.सं.२०२१ मे १९ नेपाल सम्बत ११४१ बछलाथ्व सप्तमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, बैशाख शुक्ल सप्तमी तिथी, चन्द्रमा कर्कट राशिमा, अश्लेशा नक्षत्र, ध्रुवा योग, वणीज करण । नेपालमा सूर्योदय बिहान ०५ः१३ बजे, सूर्यास्त साँझ ६ः४८ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीयाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १३ मिनेट देखि ०८ बजेर ३० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल जेठ ४ गते मंगलबार Daily Rashifal 2078 May 18

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल जेठ ४ गते मंगलबार
आजको राशिफल बि.सं. २०७८ साल जेठ ४ गते मंगलबार ई.सं.२०२१ मे १८ नेपाल सम्बत ११४१ बछलाथ्व षष्ठी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, बैशाख शुक्ल षष्ठी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, वृद्धि योग, तैतिल करण । नेपालमा सूर्योदय बिहान ०५ः१३ बजे, सूर्यास्त साँझ ६ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय मध्यान्ह१२ बजेर २० मिनेट देखि दिउँसो ०३ बजेर १५ मिनेट सम्म छ । आज गंगासप्तमी व्रत रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

 

आजको राशिफल बि.सं. २०७८ साल जेठ ३ गते सोमबार Daily Rashifal 2078 May 17

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल जेठ ३ गते सोमबार ई.सं.२०२१ मे १७ नेपाल सम्बत ११४१ बछलाथ्व पञ्चमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, बैशाख शुक्ल पञ्चमी तिथी, चन्द्रमा कर्कट राशिमा, पुनर्वसु नक्षत्र, गण्ड योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः१४ बजे, सूर्यास्त साँझ ६ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १५ मिनेट देखि ०६ बजेर ५५ मिनेट सम्म छ । आज विश्व दुरसञ्चार दिवस र विश्व उच्चरत्तचाप दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।