nepali jyotish in USA Archives - Page 48 of 84 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ कार्तिक २४ गते बिहिबार Daily Rashifal 2079 kartik 24

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ कार्तिक २४ गते बिहिबार ई.सं.२०२२ नोवेम्बर १० नेपाल सम्बत ११४२ कछलाथ्व पुन्हि ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक शुक्ल पक्ष चतुर्दशी तिथी, पुर्णिमा बृष राशिफल रोहिणी नक्षत्र, परिधि योग,गर करण । नेपालमा सूर्र्याेदय बिहान ६ः२० बजे, सूर्यास्त साँझ ५ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चा बृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर २० मिनेट देखि ७ बजेर ४२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७८ साल कार्तिक २३ बुधवार Daily Rashifal 2022 November 9

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल कार्तिक २३ बुधवार ई.सं२०२१ नोभेम्बर ९ नेपाल सम्बत ११४१ कौलागा कार्तिक कृष्ण प्रतिपद राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण पञ्चमी तिथी, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, धृति योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः१९ बजे, सूर्यास्त साँझ ५ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गँुड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २५ मिनेट देखि ११ बजेर ४७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज विश्र स्वतन्त्रता दिवस रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ कार्तिक २२ गते मंगलबार Daily Rashifal 2022 November 8

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ कार्तिक २२ गते मंगलबार ई.सं.२०२२ नोवेम्बर ८ नेपाल सम्बत ११४२ कछलाथ्व पुन्हि ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक शुक्ल पक्ष चतुर्दशी तिथी, पुर्णिमा मेष राशिमा भरणी नक्षत्र,व्यतिपात योग,बव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः१९ बजे, सूर्यास्त साँझ ५ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २५ मिनेट देखि ११ बजेर ४७ मिनेट सम्म छ । आज खग्रास चन्द्रग्रहण गुरु नानक जयन्ती रहेको छ । समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७९ कार्तिक २१ गते सोमवार Daily Raashifal 2022 November 7

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ कार्तिक २१ गते सोमवार ई.सं.२०२२ नोवेम्बर ७ नेपाल सम्बत ११४२ कछलाथ्व चतुर्दशी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक शुक्ल पक्ष चतुर्दशी तिथी, चन्द्रमा मेष राशिमा अश्रिनी नक्षत्र,वणिज योग,सिद्धि करण । नेपालमा सूर्र्याेदय बिहान ६ः१७ बजे, सूर्यास्त साँझ ५ः१६ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०९ बजेर ०२ मिनेट देखि १० बजेर २५ मिनेट सम्म छ । आज शिव बैकुण्ठ चतुर्दशी वत्र रहेको छ । समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ कार्तिक २० गते आइतवार Daily Raashifal 2022 November 6

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ कार्तिक २० गते आइतवार ई.सं.२०२२ नोवेम्बर ६ नेपाल सम्बत ११४२ कछलाथ्व त्रयोदशी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक शुक्ल पक्ष त्रयोदशी तिथी, चन्द्रमा मीन राशिमा रेवती नक्षत्र,तैतील योग,वज्र करण । नेपालमा सूर्र्याेदय बिहान ६ः१७ बजे, सूर्यास्त साँझ ५ः१६ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०९ बजेर ०२ मिनेट देखि १० बजेर २४ मिनेट सम्म छ । आज विष्णु बैकुण्ठ चतुर्दशी वत्र रहेको छ । समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ कार्तिक १९ गते शनिवार Daily Raashifal 2022 November 5

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ कार्तिक १९ गते शनिवार ई.सं.२०२२ नोवेम्बर ५ नेपाल सम्बत ११४२ कछलाथ्व द्धादशी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक शुक्ल पक्ष द्धादशी तिथी, चन्द्रमा मीन राशिमा उत्तरभाद्र नक्षत्र,हर्षण योग,बालव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः१६ बजे, सूर्यास्त साँझ ५ः१८ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ३९ मिनेट देखि ०९बजेर ०२ मिनेट सम्म छ । आज शनी प्रदेश वत्र रहेको छ । समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ कार्तिक १८ गते शुक्रवार Daily Raashifal 2022 November 4

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ कात्र्तिक १८ गते शुक्रवार ई.सं.२०२२ नोवेम्बर ४ नेपाल सम्बत ११४२ कछलाथ्व एकादशी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक शुक्ल पक्ष एकादशी तिथी, चन्द्रमा कुम्भ राशिमा,पुर्वभाद्र नक्षत्र,व्याघात योग,वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ६ः१६ बजे, सूर्यास्त साँझ ५ः१८ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ३८ मिनेट देखि ०९बजेर ०१ मिनेट सम्म छ । आज हरीबोधिनी एकादशी वत्र रहेको छ । समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ कार्तिक १४ गते सोमवार Daily Raashifal 2022 october 31

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ कार्तिक १४ गते सोमवार ई.सं.२०२२ अक्टेबर ३१ नेपाल सम्बत ११४२ कछलाथ्व सप्तमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक शुक्ल पक्ष सप्तमी तिथी, चन्द्रमा धनु राशिमा,उत्तरषाढा नक्षत्र,धृती योग,गर करण । नेपालमा सूर्र्याेदय बिहान ६ः१३ बजे, सूर्यास्त साँझ ५ः२० बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५७ मिनेट देखि ०८ बजेर ३४ मिनेट सम्म छ । समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ कार्तिक १२ गते शनिवार Daily Raashifal 2022 October 29

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ कार्तिक १२ गते शनिवार ई.सं.२०२२ अक्टेबर २९ नेपाल सम्बत ११४२ कछलाथ्व चतुर्थी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक शुक्ल पक्ष चतुर्थी तिथी, चन्द्रमा वृश्चिक राशिमा,ज्येष्ठा नक्षत्र,विष्टि योग,अतिगंड करण । नेपालमा सूर्र्याेदय बिहान ६ः११ बजे, सूर्यास्त साँझ ५ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ३५ मिनेट देखि ८ बजेर ५९ मिनेट सम्म छ । समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ कार्तिक ११ गते शुक्रवार Daily Raashifal 2022 October 28

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ कार्तिक ११ गते शुक्रवार ई.सं.२०२२ अक्टेबर २८ नेपाल सम्बत ११४२ कछलाथ्व तृतीया ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक शुक्ल पक्ष तृतीया तिथी, चन्द्रमा वृश्चिक राशिमा,अनुराधा नक्षत्र,शोभन योग,गर करण । नेपालमा सूर्र्याेदय बिहान ६ः११ बजे, सूर्यास्त साँझ ५ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ३५ मिनेट देखि ८ बजेर ५९ मिनेट सम्म छ । समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।