nepali jyotish in USA Archives - Page 56 of 84 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ साल साउन १२ गते बिहीबार Daily Raashifal 2022 July 28

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल साउन १२ गते बिहीबार ई.सं.२०२२ जुलाइ २८ नेपाल सम्बत ११४२ दिल्लागा आमै श्रावण कुष्ण औँशी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्ष ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा कर्कट राशिमा, पुनर्वसु नक्षत्र वज्र योग, चतुष्पद करण । नेपालमा सूर्योदय बिहान ५ः२४ बजे, सूर्यास्त साँझ ६ः५५बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०५बजेर २४ मिनेट देखि ७ बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल साउन १० गते मङ्गलबार Daily Raashifal 2022 July 26

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल साउन १० गते मङ्गलबार ई.सं.२०२२ जुलाइ २६ नेपाल सम्बत ११४२ दिल्लागा त्रयोदशी श्रावण कुष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा मिथुन राशिमा, आर्द्रा नक्षत्र, व्याघात योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः२३ बजे, सूर्यास्त साँझ ६ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २८ मिनेट देखि १२ बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल साउन ९ गते सोमवार Daily Raashifal 2022 July 25

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल साउन ९ गते सोमवार ई.सं.२०२२ जुलाइ २५ नेपाल सम्बत ११४२ दिल्लागा द्धादशी श्रावण कुष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा बृष राशिमा, मृगशिर नक्षत्र, ध्रुभ योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः२३ बजे, सूर्यास्त साँझ ६ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको बृष राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ४६ मिनेट देखि १० बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल साउन ८ गते आइतवार Daily Raashifal 2022 July 24

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल साउन ८ गते आइतवार ई.सं.२०२२ जुलाइ २४ नेपाल सम्बत ११४२ दिल्लागा  एकादशी श्रावण कुष्ण एकादशी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण कुष्ण एकादशी तिथी, चन्द्रमा बृष राशिमा, रोहिणी ्र नक्षत्र, वृद्धि योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः२२ बजे, सूर्यास्त साँझ ७ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाको बृष राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०८ बजेर ४६ मिनेट देखि १० बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि।सं। २०७९ साल साउन ७ गते शनिवार Daily Rashifal 2022 July 23

ज्यो।पं। – हरिप्रसाद भण्डारी ९बरिष्ठ ज्योतिष एवं वास्तुविद०
सम्पर्क नं ं९७७– ९८४२१९७३५
आजको राशिफल बि।सं। २०७९ साल साउन ७ गते शनिवार
ई।सं। २०२२ जुलाइ २३ उत्तरायन बर्ष ऋतु, श्रवन कृृष्ण दशमी चतुर्थी तिथी, चन्द्रमा बृष राशिमा, पूर्व कृत्तिका नक्षत्र गण्ड योगं बिष्टि करण । नेपालमा सूर्योदय बिहान ५ः२२ बजे, सूर्यास्त साँझ ६ ः५८ बजे हुनेछ । आज जन्म लिने बच्चाका बृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा ैतिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०७ बजे ४ मिनेट देखि ८ बजेर ४६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि।सं। २०७९ साल साउन ६ गते शुक्रवार Daily Rashifal 2022 July 22

ज्यो।पं। – हरिप्रसाद भण्डारी ९बरिष्ठ ज्योतिष एवं वास्तुविद०
सम्पर्क नं ं९७७– ९८४२१९७३५
आजको राशिफल बि।सं। २०७९ साल साउन ६ गते शुक्रवार
ई।सं।२०२२ जुलाइ २२ उत्तरायन, ग्रिष्म ऋतु, श्रवन कृृष्ण नवमी चतुर्थी तिथी, चन्द्रमा मेष राशिमा, पूर्व भरणी नक्षत्र शुल योगं गर करण । नेपालमा सूर्योदय बिहान ५ः२१बजे, सूर्यास्त साँझ ८ ः५८ बजे हुनेछ । आज जन्म लिने बच्चाका मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०८बजे ४५ मिनेट देखि १ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि।सं। २०७९ साल साउन ५ गते बिहिवार Daily Rashifal 2022 July 21

ज्यो।पं। – हरिप्रसाद भण्डारी ९बरिष्ठ ज्योतिष एवं वास्तुविद०
सम्पर्क नं ं९७७– ९८४२१९७३५
आजको राशिफल बि।सं। २०७९ साल साउन ५ गते बिहीवार ई।सं।२०२२ जुलाइ २१ उत्तरायन, बर्ष ऋतु, श्रवन कृृष्ण अष्टमी चतुर्थी तिथी, चन्द्रमा मेष राशिमा, पूर्व अश्रिनी नक्षत्र, धृर्ति ंयोगं कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः२०बजे, सूर्यास्त साँझ ८ ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाका मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०५ बजे २० मिनेट देखि ७ बजेर ३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि।सं। २०७९ साल साउन ४ गते बुधबार Daily Rashifal 2022 July 20

ज्यो।पं। – हरिप्रसाद भण्डारी ९बरिष्ठ ज्योतिष एवं वास्तुविद०
सम्पर्क नं ं९७७– ९८४२१९७३५
आजको राशिफल बि।सं। २०७९ साल साउन ४ गते बुधबार
ई।सं।२०२२ जुलाइ २० उत्तरायन, ग्रिष्म ऋतु, श्रवन कृृष्ण सप्तमी चतुर्थी तिथी, चन्द्रमा मीन राशिमा, पूर्व रेवति नक्षत्र, सुकर्मां योगं बव करण । नेपालमा सूर्योदय बिहान ५ः२०बजे, सूर्यास्त साँझ ८ ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाका मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल वा जौ धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २७ मिनेट देखि १२ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि।सं। २०७९ साल साउन ३ गते मङ्गलबार Daily Rashifal 2022 July 19

ज्यो।पं। – हरिप्रसाद भण्डारी ९बरिष्ठ ज्योतिष एवं वास्तुविद०
सम्पर्क नं ं९७७– ९८४२१९७३५
आजको राशिफल बि।सं। २०७९ साल साउन ३ गते मङ्गलबार
ई।सं।२०२२ जुलाइ १९ उत्तरायन, ग्रिष्म ऋतु, श्रवन कृृष्ण षष्ठी चतुर्थी तिथी, चन्द्रमा मीन राशिमा, पूर्व उत्तर नक्षत्र, अतिगं योगं भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः१७ बजे, सूर्यास्त साँझ ७ ः१ बजे हुनेछ । आज जन्म लिने बच्चाका मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा सख्खर वा गुड खाऐर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १७ मिनेट देखि ७ बजेर ०० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि।सं। २०७९ साल साउन २ गते  सोमबार Daily Rashifal 2022 July 18

ज्यो।पं। – हरिप्रसाद भण्डारी ९बरिष्ठ ज्योतिष एवं वास्तुविद०
सम्पर्क नं ं९७७– ९८४२१९७३५
आजको राशिफल बि।सं। २०७९ साल साउन २ गते  सोमबार

आजको राशिफल बि।सं। २०७९ साल साउन २ गते सोमबार ई।सं।२०२२ जुलाइ १८ नेपाल सम्बत ११४२ दिल्लागा पञ्चमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पक्ष चतुर्थी तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, शोभन योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः११ बजे, सूर्यास्त साँझ ७ ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाका कुम्भ हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ० ८ बजेर ४४ मिनेट देखि १० बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।