nepali jyotish online Archives - Page 71 of 77 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल पुष २२ गते बिहीवार | Daily Rashifal Nepali 2022 January 6

आजको राशिफल बि.सं. २०७८ साल पुष २२ गते बिहीवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल पुष २२ गते बिहीवार ई.सं.२०२२ जनवरी ६ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल चतुर्थी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल चतुर्थी तिथी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, सिद्धी योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५५ मिनेट देखि ८ बजेर १४ मिनेट सम्म छ । आज पुष शुक्ल चतुर्थी तिथी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल पुष २१ गते बुधवार | Daily Rashifal Nepali 2022 Januaru 5

आजको राशिफल बि.सं. २०७८ साल पुष २१ गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल पुष २१ गते बुधवार ई.सं.२०२२ जनवरी ५ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल तृतीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल तृतीया तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, वज्र योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५५ मिनेट देखि ८ बजेर १३ मिनेट सम्म छ । आज पुष शुक्ल तृतीया तिथी, गुरु गोबिन्द सिंह जयन्ति रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल पुष २० गते मंगलवार | Daily Rashifal 2022 January 4

आजको राशिफल बि.सं. २०७८ साल पुष २० गते मंगलवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल पुष २० गते मंगलवार ई.सं.२०२२ जनवरी ४ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल द्धितीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल द्धितीया तिथी, चन्द्रमा मकर राशिमा, उत्तराषाढा नक्षत्र, हर्षण योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ५० मिनेट देखि १२ बजेर ८ मिनेट सम्म छ । आज पुष शुक्ल द्धितीया तिथी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल पुष १९ गते सोमवार | Daily Rashifal Nepali 2022 January 3

आजको राशिफल बि.सं. २०७८ साल पुष १९ गते सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल पुष १९ गते सोमवार ई.सं.२०२२ जनवरी ३ नेपाल सम्बत ११४१ पोहेलाथ्व पारु पुष शुक्ल प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल प्रतिपदा तिथी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, व्याघात योग, किंस्तुघ्न करण । नेपालमा सूर्योदय बिहान ६ः५४ बजे, सूर्यास्त साँझ ५ः२१ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३१ मिनेट देखि १० बजेर ४९ मिनेट सम्म छ । आज पुष शुक्ल प्रतिपदा तिथी, तोल ल्होसार रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

 

आजको राशिफल बि.सं. २०७८ साल पुष १८ गते आइतवार | Daily Rashifal Nepali 2022 January 2

आजको राशिफल बि.सं. २०७८ साल पुष १८ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल पुष १८ गते आइतवार ई.सं.२०२२ जनवरी २ नेपाल सम्बत ११४१ थिंलागा औशी पुष कृष्ण औशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष कृष्ण औशी तिथी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, वृद्धि योग, चतुष्पद करण । नेपालमा सूर्योदय बिहान ६ः५४ बजे, सूर्यास्त साँझ ५ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउँ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३१ मिनेट देखि १० बजेर ४९ मिनेट सम्म छ । आज पुष कृष्ण पौषे औशी तिथी, गोकर्ण, बराहक्षेत्र आदिमा तिर्थ श्राद्ध रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

Min Rashifal Nepali 2022 | मिन राशिफल २०२२ । Pisces Horoscope 2022 Nepali | Online Nepali Jyotish

मुख्य सबल पक्ष हरु , नोकरी, धनसम्पत्ति, पेशा ब्यावसाय, शिक्षा, बिदेश यात्रा, प्रेम्, पारिवारिक जिवन्, ग्रह शान्ती उपाय इत्यादी बारे सम्पुर्ण जानकारी By – Jyotish Pandit – Hari Prasad Bhandari. Online Jyotish Service. Call – 9842219735 ( viber, whatsapp vailable), 9819083629

 

https://www.youtube.com/watch?v=bfZ2lHPKnuk

Makar Rashifal 2022 | मकर राशिफल २०२२ | Capricorn Horoscope 2022 Nepali | Online Nepali Jyotish

मुख्य सबल पक्ष हरु , नोकरी, धनसम्पत्ति, पेशा ब्यावसाय, शिक्षा, बिदेश यात्रा, प्रेम्, पारिवारिक जिवन्, ग्रह शान्ती उपाय इत्यादी बारे सम्पुर्ण जानकारी By – Jyotish Pandit – Hari Prasad Bhandari. Online Jyotish Service. Call – 9842219735 ( viber, whatsapp vailable), 9819083629

 

 

 

Tula Rashifal 2022 | तुला राशिफल २०२२ | Libra Horoscope 2022 Nepali | Online Nepali Jyotish

तुला राशिको सम्पुर्ण भबिस्य फल २०२२ मुख्य सबल पक्ष हरु , नोकरी, धनसम्पत्ति, पेशा ब्यावसाय, शिक्षा, बिदेश यात्रा, प्रेम्, पारिवारिक जिवन्, ग्रह शान्ती उपाय इत्यादी बारे सम्पुर्ण जानकारी By – Jyotish Pandit – Hari Prasad Bhandari. Online Jyotish Service. Call – 9842219735   ( viber, whatsapp vailable), 9819083629

Kanya Rashifal 2022 | कन्या राशिफल २०२२ | Virgo Horoscope 2022 Nepali | Online Nepali Jyotish |

Kanya Rashifal 2022 | कन्या राशिफल २०२२ | Virgo Horoscope 2022 Nepali | Online Nepali Jyotish | मुख्य सबल पक्ष हरु , नोकरी, धनसम्पत्ति, पेशा ब्यावसाय, शिक्षा, बिदेश यात्रा, प्रेम्, पारिवारिक जिवन्, ग्रह शान्ती उपाय इत्यादी बारे सम्पुर्ण जानकारी By – Jyotish Pandit – Hari Prasad Bhandari. Online Jyotish Service. Call – 9842219735

 

Karkat Rashifal 2022 | कर्कट राशिफल २०२२ | Cancer Horoscope 2022 Nepali | Online Nepali Jyotish

Karkat Rashifal 2022 | कर्कट राशिफल २०२२ | Cancer Horoscope 2022 Nepali | Online Nepali Jyotish मुख्य सबल पक्ष हरु , नोकरी, धनसम्पत्ति, पेशा ब्यावसाय, शिक्षा, बिदेश यात्रा, प्रेम्, पारिवारिक जिवन्, ग्रह शान्ती उपाय इत्यादी बारे सम्पुर्ण जानकारी By – Jyotish Pandit – Hari Prasad Bhandari. Online Jyotish Service. Call – 9842219735