nepaljyotish.com Archives - Page 37 of 70 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ कार्तिक ६ गते आइतवार Daily Raashifal 2022 november 23

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ं९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ कार्तिक ६ गते आइतवार ई.सं.२०२२ अक्टेबर २३ नेपाल सम्बत ११४२ कौलागा त्रयोदशी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक कृष्ण पक्ष त्रयोदशी तिथी, चन्द्रमा कन्या राशिमा,उत्तर फाल्गुनी नक्षत्र,एन्द्र योग,गर करण । नेपालमा सूर्र्याेदय बिहान ६ः०८ बजे, सूर्यास्त साँझ ५ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५८ मिनेट देखि १० बजेर २३ मिनेट सम्म छ । आज धनवन्तरी जयन्ती काग तिहार रहकोे छ । समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ कार्तिक ५ गते शनिवार Daily Raashifal 2022 november 22

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क  नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ कार्तिक ५ गते शनिवार ई.सं.२०२२ अक्टेबर २२ नेपाल सम्बत ११४२ कौलागा द्धादशी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक कृष्ण पक्ष द्धादशी तिथी, चन्द्रमा सिंह राशिमा,पुर्व फाल्गुनी नक्षत्र,ब्रहा्र योग,तैतील करण । नेपालमा सूर्र्याेदय बिहान ६ः०७ बजे, सूर्यास्त साँझ ५ः०७ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ३२ मिनेट देखि ०८ बजेर ५७ मिनेट सम्म छ । आज धन त्रयोदशी वत्र (धन्तेरस)÷यमपञ्चक आरम्भ÷ शनि प्रदोष वत्र रहेको छ । समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ कार्तिक ४ गते शुक्रवार Daily Raashifal 2022 October 21

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ कार्तिक ४ गते शुक्रवार ई.सं.२०२२ अक्टेबर २१ नेपाल सम्बत ११४२ कौलागा एकादशी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कार्तिक कृष्ण पक्ष एकादशी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र,शुक्ल योग,बालव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः०७ बजे, सूर्यास्त साँझ ५ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ३२ मिनेट देखि ०८ बजेर ५७ मिनेट सम्म छ । आज रमा एकादशी वत्र परेको छ । समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ कार्तिक ३ गते बिहीवार Daily Raashifal 2022 October 20

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ कार्तिक ३ गते बिहीवार ई.सं.२०२२ अक्टेबर २० नेपाल सम्बत ११४२ कौलागा दशमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कार्तिक कृष्ण पक्ष दशमी तिथी, चन्द्रमा कर्कट राशिमा, अक्ष्येषा नक्षत्र, शुभ योग, विष्टि करण । नेपालमा सूर्र्याेदय बिहान ६ः०६ बजे, सूर्यास्त साँझ ५ः३० बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ०६ मिनेट देखि ०७ बजेर ३१ मिनेट सम्म छ ।समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ कात्र्तिक २ गते बुधवार Daily Raashifal 2022 October 19

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ कात्र्तिक २ गते बुधवार ई.सं.२०२२ अक्टोबर १९ नेपाल सम्बत ११४२ कौलागा नवमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक कृष्ण पक्ष नवमी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, साध्य योग, गर करण । नेपालमा सूर्र्याेदय बिहान ६ः०५बजे, सूर्यास्त साँझ ५ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ०५ मिनेट देखि ०७ बजेर ३१ मिनेट सम्म छ ।समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Rashifal 2023 Nepali | राशिफल सन २०२३ नेपाली | यि राशिको यो वर्ष चम्किने छ भाग्य

राशिफल सन २०२३   यो वर्ष तपाइको भाग्य, प्रेम तथा बैवाहिक जिवन , नोकरी तथा पेशा, स्वास्थ्य अवस्था , शुभ अन्क, शुभ बार शुभ रङ्ग्, ग्रह शान्तिको उपाय इत्यादी बारे सम्पुर्ण जानकारी का लागी कृपया यो भिडियो हेर्नुहोस.  ज्यो.पं – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं ९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७९ कात्र्तिक १ गते मंगलवार Daily Raashifal 2022 October 18

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ कात्र्तिक १ गते मंगलवार ई.सं. २०२२ अक्टोबर १८ नेपाल सम्बत ११४२ कौलागा अष्टमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक कृष्ण पक्ष अष्टमी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, सिद्ध योग, कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः०५बजे, सूर्यास्त साँझ ५ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २२ मिनेट देखि ११ बजेर ४८ मिनेट सम्म छ । आज तुला संक्रान्ति राधाष्टमी वत्र रहेको छ । समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज ३१ गते सोमवार Daily Raashifal 2022 October 17

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज ३१ गते सोमवार ई.सं.२०२२ अक्टोबर १७ नेपाल सम्बत ११४२ कौलागा सप्तमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक कृष्ण पक्ष सप्तमी तिथी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, शिव योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः०४ बजे, सूर्यास्त साँझ ५ः३३ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफनो पुरा शरीर ऐनामा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५६ मिनेट देखि १० बजेर २२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ असोज ३० गते आइतवार Daily Raashifal 2022 October 16

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज ३० गते आइतवार ई.सं.२०२२ अक्टोबर १६ नेपाल सम्बत ११४२ कौलागा षष्ठी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक कृष्ण पक्ष षष्ठी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, परिधि योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ६ः०४ बजे, सूर्यास्त साँझ ५ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५६ मिनेट देखि १० बजेर २२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आजको राशिफल बि.सं. २०७९ साल असोज २९ गते शनिबार Daily Raashifal 2022 October 15

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज २९ गते शनिवार ई.सं.२०२२ अक्टोबर १५ नेपाल सम्बत ११४२ कौलागा षष्ठी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक कृष्ण पक्ष षष्ठी तिथी, चन्द्रमा बृष राशिमा, मृगशिरा नक्षत्र, वरियान योग, गर करण । नेपालमा सूर्र्याेदय बिहान ६ः०३ बजे, सूर्यास्त साँझ ५ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चा बृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ३० मिनेट देखि ०८ बजेर ५६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।