ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ २४ गते शुक्रवार ई.सं.२०२२ सेप्टेम्बर ९ नेपाल सम्बत ११४२ ञंलाथ्या चतुर्दशी , नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष चतुर्दशी तिथी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, सुकर्मा योग, गर करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४६ बजे, सूर्यास्त साँझ ६ ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशिको हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १८ मिनेट देखि ०८ बजेर ५३ मिनेट सम्म छ । आज इन्द्रजात्रा अनन्त चतुर्दशी वत्र÷पुर्णिमा वत्र रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ २३ गते बिहीवार ई.सं.२०२२ सेप्टेम्बर ८ नेपाल सम्बत ११४२ जंंलाथ्य त्रयोदशी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष त्रयोदशी तिथी, चन्द्रमा मकर राशिमा, श्रवन नक्षत्र, अतिगंड योग, कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४४ बजे, सूर्यास्त साँझ ६ ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशिको हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ४५ मिनेट देखि ०७ बजेर १९ मिनेट सम्म छ । आज प्रदोष वत्र परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ २२ गते बुधवार ई.सं.२०२२ सेप्टेम्बर ७ नेपाल सम्बत ११४२ जंंलाथ्य द्धादशी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष द्धादशी तिथी, चन्द्रमा मकर राशिमा, उत्तरषादा नक्षत्र, शोभन योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४४ बजे, सूर्यास्त साँझ ६ ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशिको हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीयाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २७ मिनेट देखि १२ बजेर ०१ मिनेट सम्म छ । आज वामन द्धादशी वत्र परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ २१ गते मंगलवार ई.सं.२०२२ सेप्टेम्बर ६ नेपाल सम्बत ११४२ जंंलाथ्य दशमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष दशमी तिथी, चन्द्रमा धनु राशिमा, पुर्वषादा नक्षत्र, आयुष्मान योग, गर करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४४ बजे, सूर्यास्त साँझ ६ ः१९ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशिको हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २७ मिनेट देखि १२ बजेर ०१ मिनेट सम्म छ । आज हरिपरिवर्तिनी एकादशी वत्र परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ २० गते सोमवार ई.सं.२०२२ सेप्टेम्बर ५ नेपाल सम्बत ११४२ जंंलाथ्य नवमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष नवमी तिथी, चन्द्रमा धनु राशिमा, मुल नक्षत्र, प्रीति योग, कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४४ बजे, सूर्यास्त साँझ ६ ः२० बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशिको हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफनो पुरा शरीर ऐनामा हेरेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ५३ मिनेट देखि १० बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ १९ गते आइतवार ई.सं.२०२२ सेप्टेम्बर ४ नेपाल सम्बत ११४२ जंंलाथ्य अष्टमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष अष्टमी तिथी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, विषकुम्भ योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४४ बजे, सूर्यास्त साँझ ६ ः२१ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशिको हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर ५३ मिनेट देखि १० बजेर २७ मिनेट सम्म छ । आज राधा जन्मोत्सव रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ १८ गते शनिवार ई.सं. २०२२ सेप्टेम्बर ३ नेपाल सम्बत ११४२ जंंलाथ्य सप्तमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष सप्तमी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, वैधृति योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४३ बजे, सूर्यास्त साँझ ६ ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशिको हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर १८ मिनेट देखि ८ बजेर ५३ मिनेट सम्म छ । आज गौरा पर्व÷दुर्वाष्टमी महामलक्ष्मी वत्र परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ १७ गते शुक्रवार ई.सं.२०२२ सेप्टेम्बर २ नेपाल सम्बत ११४२ जंंलाथ्य षष्ठी , नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष षष्ठी तिथी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, एन्द्र योग,तैतील करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४३ बजे, सूर्यास्त साँझ ६ ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशिको हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर १८ मिनेट देखि ८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ १६ गते बिहीवार ई.सं. २०२२ सेप्टेम्बर १ नेपाल सम्बत ११४२ जंंलाथ्य पञ्चमी , नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष पञ्चमी तिथी, चन्द्रमा तुला राशिमा, स्वति नक्षत्र, ब्रहा्र योग,बालव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४२ बजे, सूर्यास्त साँझ ६ ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ४२ मिनेट देखि ७ बजेर १७ मिनेट सम्म छ । आज ऋषिपञ्चमी व्रत रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ १५ गते बुधवार ई.सं.२०२२ अगस्ट ३१ नेपाल सम्बत ११४२ जंंलाथ्य चतुर्थी , नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ शुक्ल पक्ष चतुर्थी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, शुक्ल योग, विष्टि करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४२ बजे, सूर्यास्त साँझ ६ ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ४२ मिनेट देखि ७ बजेर १७ मिनेट सम्म छ । आज गणेश चतुर्थी व्रत रहेको छ । र यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।